भदौ ३०, सल्यान । नेकपा एमाले सल्यानले ढोरचौर गाऊँपालिकामा कार्यकर्ता भेला सम्पन्न गरेको छ । 

एमाले ढोरचौर संगठन कमिटीको आयोजनामा भएको भेलामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३०, सल्यान । नेकपा एमाले सल्यानले ढोरचौर गाऊँपालिकामा कार्यकर्ता भेला सम्पन्न गरेको छ । 

एमाले ढोरचौर संगठन कमिटीको आयोजनामा भएको भेलामा "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस-माओवादीका एजेन्डा विफल भए: ज्वाला

३० भाद्र २०७४, शुक्रबार १२:४४


भदौ ३०, सल्यान । नेकपा एमाले सल्यानले ढोरचौर गाऊँपालिकामा कार्यकर्ता भेला सम्पन्न गरेको छ । 

एमाले ढोरचौर संगठन कमिटीको आयोजनामा भएको भेलामा विभिन्न नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा एमाले नेता प्रकाश ज्वालाले कांग्रेस र माओवादीका एजेन्डा असफल भएको बताए । 

‘स्थानीय तहको पहिलो र दोश्रो चरणको नतीजाले काग्रेस माओवादीको एजेन्डा जनताले अस्वीकृत गरेको पुष्टी भइसकेको छ,’ एमाले पोलिटव्युरो सदस्य ज्वालाले ‘भने अव तराइ मधेषको स्थानीय तह चुनाव र मंशिरमा हुने प्रदेश र केन्द्रीय चुनावमा पनि एमालेलाइ नै जनताले मत दिनेछन् ।’

कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य गुलाबजंग शाह, एमाले सल्यान सचिव रमेश गौतम, पूर्व सचिव सीपी ओली लगाएतकाले बोल्दै जनताको भावना बुझ्न नसको काग्रेस माओवादी गठबन्धनको सरकारले देशकै वेइजत गरेको बताएका थिए । जिल्ला कमिटी सदस्य जीत बहादुर चलाउनेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन  मनबिर बसनेतले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह