२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कैदीको उपचारका क्रममा मृत्यु, वीरगञ्जमा प्रदर्शन

२०८२, २८ श्रावण मंगलवार १७:२१

काठमाडौँ | पर्सा जिल्ला कारागारमा थुनामा रहेका एक कैदीको मृत्यु भएपछि आफन्तजन आन्दोलित बनेका छन्। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २५ वर्ष जेल सजाय भोगिरहेका २८ वर्षीय राहुल साहको मंगलबार बिहान मृत्यु भएपछि आफन्तहरूले नारायणी उपक्षेत्रीय अस्पतालअगाडि टायर बालेर प्रदर्शन गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रकाअनुसार राहुल मंगलबार बिहान व्यायाम गर्ने क्रममा अचानक बेहोस भएका थिए। उनले भने, “वान्ता गर्दै एक्कासी बेहोस भएका रहेछन्। उपचारका लागि अस्पताल पुर्‍याइए पनि डाक्टरले मृत घोषणा गरे।”

प्रहरीले नारायणी उपक्षेत्रीय अस्पतालमा उनको मृत्यु भएको पुष्टि गरे पनि मृतकका आफन्तले जेल प्रशासनको लापरवाहीले राहुलको ज्यान गएको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज