अर्जुन बराल/भदौ ३१, दक्षिण कोरिया । कोरियन बिशेष चार्ड छुसकमा कास्की जिल्लामा बिशेषगरि बिपन्नबर्गमा शिक्षा एंवम स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण भुमिका निर्बाहगर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अर्जुन बराल/भदौ ३१, दक्षिण कोरिया । कोरियन बिशेष चार्ड छुसकमा कास्की जिल्लामा बिशेषगरि बिपन्नबर्गमा शिक्षा एंवम स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण भुमिका निर्बाहगर"/>
2026-09-08 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घन्किने छ नेपथ्यको संगीतले कोरिया

अर्जुन बराल/भदौ ३१, दक्षिण कोरिया । कोरियन बिशेष चार्ड छुसकमा कास्की जिल्लामा बिशेषगरि बिपन्नबर्गमा शिक्षा एंवम स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण भुमिका निर्बाहगर्ने हेतुले कास्की परिवार दक्षिण कोरियाले माछापुच्र्छे सांगीतिक सौगात भाग–३ नेपथ्य संगीत समुह अर्थात नेपथ्य ब्याण्ड लाईभ कन्र्सट सौलको ओलम्पिक पार्कको ओलम्पिक हलमा अक्टोबर ४ तारिखका दिन भब्यताका साथ सम्पन्न गर्ने बताएको छ ।

बिश्वका ख्यातीप्राप्त गायक एंवम संगीतकारले कन्र्सट दिएको ठाँउ बेलायतको ओटु एकेडेमी विक्सटनमा कन्र्सट गरेर नेपथ्य ब्याण्ड अन्तराष्ट्रियस्तरको साबित भएसँगै देश बिदेशमा समेत यसको चर्चा रहिरहन्छ ।

लोकभाकाका गीतलाई त्यसको मेलोडी नहटाई गाँउन सक्ने सामथ्र्य हुँने हुँदा नयाँपुस्ताले मनपराउँने पपशैलीमा गाउँन सक्ने यो समुहको मुख्य बिशेषता सँगै छेक्यो छेक्यो देउराली डाँडाँदेखि साः कर्णाली देखि हालसम्म नौ वटा एल्बम नेपथ्य ब्याण्डले बजारमा ल्याएको छ ।

जुन साच्चिकै चर्चा गर्न लाएकका छन् । अमृत गुरुङको स्वर, सुरज थापा किर्बोड, सुबिन शाक्य ब्यास, निखिल तुलाधर ड्रम्स, निरज गुरुङ्ग र हरि महर्जनको गीतारको धुन सहित गर्मागर्मी हुने नेपथ्य ब्याण्डको प्रस्तुती महत्वपूर्ण रहने हुँदा कोरियामा रहेका नेपालीहरुले यस कार्यक्रमको मज्जा लिन सक्ने छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल