2026-07-29 06:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुटकेसभित्र एक महिलाको शव फेला

काठमाडौँ | रौतहटमा एक महिलाको शव सुटकेसभित्र ‘प्याक’ गरेको अवस्थामा फेला परेको छ । उक्त शव गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीया रुवी शाह सुडीको रहेको खुलेको मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

रुवीको शव गौर–९, स्थित सिरसिया सडकखण्डमा सुटकेसभित्र प्याक गरेर राखेको अवस्थामा प्रहरीले फेला परेको थियो । रौतहटकै माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गरेको खुलेको छ । पछिल्लो समय उनी चार वर्षीय छोरालाई पढाउन गौर–२, महादेवपट्टीमा डेरामा बस्दै आएकी थिइन् । प्रहरीका अनुसार, सुटकेसभित्र कुहिनो र घुँडा जोडेर डोरीले बाँधेको अवस्था शव फेला परेको हो ।

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । घटनास्थल शव भेटिएको ठाउँभन्दा टाढा भएको प्रहरीले आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते