काठमाडौँ | आराध्यदेव भगवान् पशुपतिनाथस्थित बागमती नदीमाथि मङ्गलबार टाँगिएको तोरण । पशुपतिनाथ क्षेत्रमा लाग्ने बाला चतुर्दशी मेलाका सयममा र हरिबोधनी एकादशीको दिन बागमतीमा यसैगरी तोरण टाँगिने गरिन्छ ।