असोज २८, सल्यान | नागरिकले सजिलै संग सूचना प्राप्त गरुन् भन्ने उद्देश्यले सल्यानको कपुरकोटमा सृजनशिल शाखा स्थापना गरिएको छ । र सृजनशिल शाखालाइ एक थान टेस्कटप कम्प्युटर पनि ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २८, सल्यान | नागरिकले सजिलै संग सूचना प्राप्त गरुन् भन्ने उद्देश्यले सल्यानको कपुरकोटमा सृजनशिल शाखा स्थापना गरिएको छ । र सृजनशिल शाखालाइ एक थान टेस्कटप कम्प्युटर पनि ह"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सल्यानमा सृजनशिल शाखा स्थापना

२०७४, २८ आश्विन शनिबार १३:३३

असोज २८, सल्यान | नागरिकले सजिलै संग सूचना प्राप्त गरुन् भन्ने उद्देश्यले सल्यानको कपुरकोटमा सृजनशिल शाखा स्थापना गरिएको छ । र सृजनशिल शाखालाइ एक थान टेस्कटप कम्प्युटर पनि हस्तान्तरण गरिएको छ ।

हरप्लेस सल्यानले स्थापना गरेको सृजनशिल शाखामा हरप्लेसका कार्यकारि निर्देशक टोप बहादुर खड्काले कम्युटर, टेबुल लगाएतका सामाग्री कपुरकोट गाउापालिका वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेनलाइ हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गर्दै उनले सृजनशिल शाखा स्थानीय सवालहरुमा छलफल गर्ने केन्द्र बन्नुपर्ने र यसैबाट विभिन्न क्षेत्रका समस्याको समाधान खोजिनुपर्ने बताए ।

यस्तै हरप्लेसका दिपेन्द्र शाहिले संचालन गरेको कार्यक्रममा प्रोजेक्ट म्यानेजर टेक रानाले सृजनशिल शाखामा जो कोहि नागरिक पनि गएर इन्टरनेटको माध्ययमबाट चाहिएको सूचना प्राप्त गर्न सक्ने भएकाले यसलाइ प्रवद्र्धन गर्न र प्रभावकारि बनाउन सबैको चासो रहनुपर्नेमा जोड दिएका थिए । सात वटा जिल्लामा काम गरिरहेको हरप्लेसले सल्यानको कपुरकोटमा मात्रै सृजनशिल शाखा स्थापना गरेको हो ।

सामग्री बुझ्दै वडा अध्यक्ष मिन बहादुर सेनले शाखालाइ प्रभावकारि बनाइने प्रतिवद्धता जनाए । कार्यक्रममा पत्रकार महासंघ सल्यानका सचिव शंकर के सी, वडा सचिव टुकाराम ओलि, गाउँ स्वास्थ्य कार्यालयका पुष्पजंग मल्ल, साना किसान सहकारि संस्थाका जित प्रसाद आचार्य लगाएतकाको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ