१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानमा बम विस्फोट: निसानामा परे मन्त्री बस्नेत

३ मंसिर २०७४, आईतवार ०७:४६

खकेन्द्र केसी/मंसिर ३, सल्यान । सल्यानमा बिना बिभाग्य मन्त्री टेक बहादुर बस्नेतलाई लक्षित गरि नेकपाले बम विस्फोट गराएको छ ।

चुनावी प्रचार प्रशारको क्रममा हिडिरहेका बाम गठबन्धनका प्रतिनिधी सभा उमेदार समेत रहेका बस्नेतलाई लक्षित गरि आज विहान जिल्लाको दार्मा गाउँपालिकाको फारुला बजार नजिकै बम विस्पोट गराइएको नेकपाका जिल्ला इन्चारर्ज डिल्लीराज शर्मा विश्वले बताएका छन् ।

उता प्रहरीले विस्पोटको खबर आफुलाई आएको तर मानबिय क्षति नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ