गोरखा । आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा गोरखा जिलााको हिमालपारिको साम्दो आधारभुत विद्यालयमा मतदान केन्द्रमा जम्मा ७७ जना मतदाताले भोट हाल्दैछन् ।

चुमनुब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोरखा । आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा गोरखा जिलााको हिमालपारिको साम्दो आधारभुत विद्यालयमा मतदान केन्द्रमा जम्मा ७७ जना मतदाताले भोट हाल्दैछन् ।

चुमनुब"/>

2026-09-08 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटा बुथमा ७७ मात्रै मतदाता !

गोरखा । आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावमा गोरखा जिलााको हिमालपारिको साम्दो आधारभुत विद्यालयमा मतदान केन्द्रमा जम्मा ७७ जना मतदाताले भोट हाल्दैछन् ।

चुमनुब्री गाउँपालिका १ म पर्ने साम्दो गाउँ नेपाल र तिब्बत सिमानाको अन्तिम गाउँ हो ।त्यस्तै बौद्ध हिमाली आधारभुत विद्यालय मतदान केन्द्रमा पनि ७७ जना मतदानामा सहभागी हुँदैछन् ।

सो केन्द्र चुमनुब्री गाउँपालकिा ३ सिर्दिबासमा रहेको छ ।त्यस्तै नाम्रुङगुम्बा मतदान केन्द्रमा जम्मा ७९ मतदाता रहेका छन् ।

प्रोकगुम्बा चुमनुब्री गाउँपालिका ४ प्रोकमा रहेको छ ।

त्यस्तै प्रोककै क्वाक गुम्बा मतदान केन्द्रमा ९१ जना र हिमालचुली आधारभुत विद्यालय छाक मतदान केन्द्रमा एक सय दुई जना मतदाता छन् । – अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ