2026-09-08 03:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शारदा यातायातद्वारा बांगेलाखुरी देखि नेपालगञ्जका लागी डिलक्स बस संचालन

शंकर के सी/मङ्सिर ११, सल्यान । यात्रुहरुलाइ स्तरिय र सर्वसुलभ सेवा दिने दाबीका साथ सल्यानमा सञ्चालनमा आएको शारदा यातायात प्रालिले बांगेलाखुरिबाट नेपालगञ्जका लागी आज सोमबारदेखि गाडी छाडेको छ ।

सल्यानको बांगेलाखुरिबाट सोमबार विहान ७ बजे नेपालगञ्जका लागी बांगेबाट ना ७ ख ३५७२ नम्बरको डिलक्स बस छुटेको शारदा यातायात प्रालिका सचिव गोविन्द ओलिले जानकारि दिए ।

उनले भने– ‘अवदेखि नियमित रुपमा बांगेलाखुरिबाट विहान ७ बजे गाडी छुट्ने छ र नेपालगञ्जबाट विहान साढे सात बजे गाडी सल्यानका लागी आउने छ ।’ यो संगै शारदा यातायातका अहिले पाँच वटा गाडी सल्यान–दाङ र सल्यान– नेपालगञ्ज रुटमा संचालन भइरहेको उनको भनाइ छ ।

अव छिट्टै अरु नयाँ गाडी थप गरेर काठमाण्डौ सम्म संचालन गर्ने तयारि भइरहेको पनि सचिव ओलिले बताए । ‘रात्री बस सेवाको लागि ९० प्रतिशत काम सकिएकोले अबको केहि दिन भित्रै सल्यान देखि काठमाडौ रुटमा डिलक्स सेवा सुविधा सहितको रात्री बस सेवा सन्चालनमा आउने छ,’ उनले भने ।

अहिले शारदा यातायातमा मिनी बस तथा ठूलो गाडी दर्ता हुने क्रम चलिरहेको उनले जानकारि दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ