2026-09-08 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेसका पूर्व गाविस सभापति सहित १ दर्जन बढि बाम गठबन्धनमा प्रवेश

मंसिर १७, सल्यान | पश्चिम सल्यानमा संयुक्त बाम गठबन्धनले चुनावीसभा आइतबार सम्पन्न गरेको छ । वन्गाड कुपिण्डे नगरपालिकाको सल्लीबजारको चुनावीसभालाइ बाम गठबन्धनका उम्मेदवारहरुले सम्बोधन गरेका छन् ।

प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार तथा विनाविभागीय मन्त्री टेक बहादुर वस्नेतले सभामा बोल्दै बाम गठबन्ध विना अव देशको विकास सम्भव नभएकोले आफुहरुके जीत आवश्यक रहेको बताए । उनले पार्टिको आधिकारीक लाईनमा नै मतदान गर्न बन्गाड वासिलाई अपिल गरे ।

यस्तै प्रदेशसभा सल्यान क्षेत्र नम्बर दुइका उम्मेदवार एमालेका केन्द्रीय सदस्य गुलावजंग शाहले सम्बोधन गर्दै चुनावी मैदानमा उत्रीएपछि हार या जीत निश्चित हुन भएकाले हारिन्छ भनेर काँग्रेसलाइ नअत्तालिन आग्रह गरे । चुनावी प्रचार प्रसार समितीका सह संयोजक धनवहादुर पुनको अध्यक्षतामा भएको सभामा शाहले लोकतन्त्रलाइ स्थापित गर्न बामपन्थीहरु एक ठाउँमा आउनुपरेको तर्क गरे ।

यस्तै नेकपा माओवादि केन्द्रका नेता रमेश मल्लले अति कष्ट र दुःखले गरिएको राजनीतिक परिवर्तनको उपलब्धी अब संस्थागत हुने विश्वास व्यक्त गर्दै आगामी दिन नेपालका लागी सुखद् रहने बताए । कार्यक्रममा साविक घाँजरीपीपल गाविसका पुर्वसभापति भुपेन्द्रजंग शाह लगाएतका १ दर्जन बढि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले बाम गठबन्धनमा प्रवेश गरेको त्यहाँबाट दुर्गा विसीले जनाए ।

क्याप्शन: आइतबार सल्लीबजारमा  बाम गठबन्धनको कार्यक्रममा सहभागी नागरिकहरु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ