2026-09-08 03:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा बाम उम्मेदवारको अग्रता कायमै

शंकर केसी/मङ्सिर २३, सल्यान । सल्यानमा जारि मतगणनामा बाम गठबन्धनका उम्मेदवारहरुले अग्रता कायमै राखेका छन् । 

विहान साढे ११ बजे सम्मको मत परिणाम अनुसार प्रतिनीधिसभाका लागी एउटा क्षेत्र रहेको र प्रदेशसभाका लागी दुइवटा निर्वाचन क्षेत्र रहेको सल्यानमा बाम उम्मेदवारहरु नै अघि छन् ।

प्रतिनिधीसभामा माओवादी केन्द्रका टेक बहादुर वस्नेतले ८०८६ मत ल्याएका छन् भने काग्रेसका राजेन्द्र बहादुर शाहले ४५३४ मत ल्याएका छन् ।

प्रदेशसभाको पछिल्लो विवरण अनुसार क क्षेत्रमा एमालेका गुलावजंग शाहले ३९३४ मत ल्याएका छन् । 

उनलाइ स्वतन्त्र उम्मेदवार(माओवादी केन्द्रका बागी) भिम प्रकाश शर्माले २१९१ मत ल्याएर पच्याइरहेका छन् । र काग्रेसका एकराज डागी २०३९ मतका साथ तेश्रो स्थानमा छन् ।

यस्तै प्रदेश ख क्षेत्रमा एमालेका प्रकाश ज्वालाले ४०८९ मत ल्याएर अग्रस्थानमा छन् । ज्वाला ६ नम्बर प्रदेशको भावि मुख्यमन्त्रीको रुपमा पनि हेरिएका छन् । 

उनलाइ काग्रेसका डिल्लीराज रेग्मीले २१३६ मत ल्याएर पच्याइरहेका छन् भने राप्रपाका राजेन्द्रबिर रायले ११२७ मत ल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ