2026-09-08 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखा २ को पछिल्लो मत परिणाम यस्तो आयो, भट्टराई अगाडी कि श्रेष्ठ ?

मङ्सिर २३, काठमाडौँ । प्रतिनिधिसभा क्षेत्र नं. २ गोरखामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई चार हजार ५९६ मतले प्रतिस्पर्धी वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठभन्दा अघि छन् ।

गोरखा २ मा ६० हजार मत खसेकोमा अहिलेसम्म ५० हजार ४६ मत गणना भएको छ। कांग्रेसको सहयोगमा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईले २८ हजार ८७३ मत ल्याए भने श्रेष्ठले २१ हजार २७७ मत ल्याएका छन्।

गोरखा १ मा माओबादी केन्द्रका नेता हरिराज अधिकारीले २० हजार ३०४ मत ल्याएका छन् भने कांग्रेसका नेता चीनकाजी श्रेष्ठले १६ हजार ४६२ मत ल्याए। यहाँ ६३ हजार मत खसेकोमा अहिलेसम्म ४१ हजार ३४९ मत गणना भएको छ।

गोरखा २ को दुवै प्रदेशमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु नयाँ शक्तिका हरिशरण आचार्य, कांग्रेसका प्रकाशचन्द्र दवाडी र गोरखा १ मा वाम गठबन्धनका उम्मेदवार माओबादी नेता लेखबहादुर थापा र एमालेका नेता रामशरण बस्नेत अघि छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ