Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा बाम गठबन्धन दोब्बर मतले अगाडी (पछिल्लो मत परिणामसहित)

२०७४, २३ मंसिर शनिबार १५:१६

खकेन्द्र केसी/मंसिर २३, सल्यान । सल्यानमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ को मतपरिणाम अहिल्सम्म बाम गठबन्धनले आफ्नो अग्रपन्ति स्थान छाडेको छैन् ।

अहिले सम्मको मतपरिणाम अनुसार प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका टेक बहादुर बस्नेतले १३७०४ ल्याएका छन् भने उनका पछाडी रहेका नेपाली काँग्रेसका राजेन्द्र बहादुर शाहले ७८९२ ल्याएका छन् । त्यस्तै स्वतन्त्र उमाकान्त शर्माले ७८९ मत ल्याएका छन् ।

प्रदेश सभा सदस्य निर्वाचान क्षेत्र न (क) मा एमालेका गुलाब जंग शाहले ७०२०. माओवादीबाट स्वतन्त्र उम्मेद्वार दिएका भीम प्रकाश शर्माले ३३६२ र नेपाली काँग्रेस एकराज डाँगीले ३६४१ ल्याएका छन् । 

प्रदेश सभा सदस्य निर्वाचान क्षेत्र न (ख) मा एमालेका प्रकाश ज्वालाले ७१०६, नेपाली काँग्रेसका डिल्लीराज रेग्मीले ४४२६, राप्रपाका राजेन्द्र विर रायले १९७६ ल्याएका छन् ।

सल्यानमा जम्मा मतददाता १,३४,१३४ मध्ये ८३,८३२ मत खसेको थियो । ६२ दशमलब ४६ प्रतिशत खसेको मतमा पुरुषको संख्या ३६३४७ र महिलाकाे संख्या ४७४८५ रहेको थियो । प्रदेश सभा क मा ४२४१४ ( ६३.३४%) र प्रदेश सभा ख मा ४१४१८ (६१.२७) मत खसेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश