अर्जुन बराल/पुस १७, सोल ।  बौद्व धर्मावलम्बीको महान चाड ग्याल्बो ल्होसारको अवसार पारी नेपाल मगर संघ दक्षिण कोरियाको बुशान शाखाले 'झोर्ले साँगीतिक शौगात भाग –१' को कार्यक्रम आयोजना गरेको छ ।

बालबालिकाको क्षेत्रमा सहयोग गर्न र नेपालको कला संस्कृतीको जगेर्ना गर्न र दक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अर्जुन बराल/पुस १७, सोल ।  बौद्व धर्मावलम्बीको महान चाड ग्याल्बो ल्होसारको अवसार पारी नेपाल मगर संघ दक्षिण कोरियाको बुशान शाखाले 'झोर्ले साँगीतिक शौगात भाग –१' को कार्यक्रम आयोजना गरेको छ ।

बालबालिकाको क्षेत्रमा सहयोग गर्न र नेपालको कला संस्कृतीको जगेर्ना गर्न र दक्"/>

2026-09-08 02:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाको चिसो मौसमलार्ई नेपाली कलाकारले तताउँने

अर्जुन बराल/पुस १७, सोल ।  बौद्व धर्मावलम्बीको महान चाड ग्याल्बो ल्होसारको अवसार पारी नेपाल मगर संघ दक्षिण कोरियाको बुशान शाखाले ‘झोर्ले साँगीतिक शौगात भाग –१’ को कार्यक्रम आयोजना गरेको छ ।

बालबालिकाको क्षेत्रमा सहयोग गर्न र नेपालको कला संस्कृतीको जगेर्ना गर्न र दक्षिण कोरियामा रहेका नेपालीमाझ आपसीभाईचाराको सम्बन्धलार्ई अझ प्रगाढ बनाउँने हेतुले ‘झोर्ले साँगीतिक शौगात भाग –१’ नामक कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रम आगामी फेब्रुअरी १५ तारिक बिहीबारका दिन किम्हेको मुन्ह्वा जेयुक्वान हलमा आयोजना गरेको नेपाल मगर संघ दक्षिण कोरियाले जनाएको छ । 

कोरियन धर्मशास्त्र अनुसार चन्द्रपात्रोको पहिलो जनवरीमा मनार्ईने दक्षिण कोरियाको दोस्रो ठुलो चाड छुसकको बिशेष चिसो बिदाको अबसरमा यो कार्यक्रमको आयोजना गरिएको छ ।

साँगीतिक कार्यक्रममा नेपालका गीत संगीत दुनियाँका सुरिलो स्वरका धनी प्रख्यात पपगायक सुगम पोखरेल, पछिल्लो समय हाँस्य क्षेत्रमा सयौको आवाज दुरुस्त निकाली चर्चित बनेका कलाकार दिनेश काफले, मिलन अमात्य, सम्झना लामिछाने मगर लगायतको बेजोड प्रस्तुती रहेको छ ।

कोरियामा छरिएर रहेका नेपालीलार्ई कार्यक्रममा उपस्थिती भर्ई सफलतापूर्बक कार्यक्रमलाई सम्पन्न गराईदिन आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम