Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा नेपाल कम्युनिस्ट पार्टीको नगर बैठक सम्पन्न

२०७४, १७ पुष सोमबार १३:२०

इन्द्र ब बुढाथोकी/पुस १७, सल्यान । बनगाड कुपिन्डे नगरपालिकाको नेपाल कम्युनिस्ट पार्टी विप्लवको नगर कमिटीको बैठक आज सप्पन्न भएको छ ।

उक्त बैठकले चालू आबको बजेटको बिनियोजन बारे निकै चासोका साथ हेरेको बताएको छ । चालू आबको बजेट विनियोजन भएको ७ महिना बितिसक्दा पनि विकासका कुनै पनि काम नभएको र उक्त कामको बारेमा के हुदैछ र कसरी अगाडि बढदै छ । 

नगर प्रमुख, उपप्रमुख, र १२ वडाका वडा अध्यक्षहरु सग बसेर त्यसको बारेमा जानकारी लिने र बिगतको दिन जस्तै आधा बजेट काम गर्ने अनि आधा कर्मचारी र उपभोक्ताको मिलोमतोमा खाने गरेकाले यतिबेला त्यस्तो हुना नदिने नगर इन्चार्ज कालीराम बादीले बताउनु भएको छ । यसलाई विषेश गरि हेरेको र जनताको पक्षमा काम भए नभएको अनुगमन गर्ने नगर इन्चार्ज  बादिले जानकारी दिनु भएको छ । 

बैंठक नगर सेक्रेटरी शंकर बुढाथोकी सन्चालनमा सुरु भएको बैठकको अध्यक्षता नगर इन्चार्ज कालीराम बादीले गर्नु भएको नेकपा नगर कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित