2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् आफूसंगै सुतेका दुई साथीलाई हत्या गर्ने लिम्बु, श्रीमतीलाई फोन गर्दा प्रहरीको फन्दामा

पुस २०, कास्की | कास्कीको सराङकोटमा निर्माणधीन एक होटलमा दुई युवाको हत्यामा संलग्न एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले हत्याको अभियोगमा धनकुटाबाट २३ वर्षीय सागर भनिने पूर्णबहादुर लिम्बुलाई पक्राउ गरेको हो।

गत आइतबार ‘माउन्टेन रिसोर्ट एण्ड स्पा’ निर्माणमा खटिएका मजदुर १५ वर्षीय निमाछिरी शेर्पा र ३८ वर्षीय आङलाक्पा शेर्पा हत्या भएको थियो। मारिएका दुवै भोजपुरका हुन् ।

प्रहरीका अनुसार लिम्बु दुवै जनाको हत्या गरी उनीहरुको मोबाइल लिएर फरार भएका थिए । 

कसरी पक्राउ परे लिम्बु ? 

साथीहरुको हत्या गरेर उनीहरुको मोबाइल लिएर फरार भएका लिम्बुलाई प्रहरीले मोबाइलको आइएमइआइ नम्बरको आधारमा ट्रेस गर्दा हटौडा पुगेको देखियो । त्यहाँ पुगेर उनले  नयाँ नम्बर लिए तर हत्या पछी लिएर भागेको मोबाइलमै सिम हाले । उनले हालेको नयाँ सिमकै आधारमा उनि हेटौडाबाट सिधै धनकुटा लागेको प्रहरीले पत्ता लाग्यो ।

धनकुटा छतर जोरपाटी पुगेपछि उनले पटकपटक श्रीमतीलाई फोन गरे । श्रीमतीसँगको सम्पर्क र मोबाइल ट्र्याकको आधारमा नै प्रहरी सागर सम्म पुग्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई