2026-10-26 08:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तामाङहरुको मुख्य चाँड ‘सोनाम ल्होछार’ जापानमा पनि मनाईदै

पुस २९, काठमाडौं । तामाङहरुको मुख्य चाँड ‘सोनाम ल्होछार’ २०५४ खि ल्हो कुकुर वर्गको ल्होछारको अवसरमा हरेक वर्ष झै यो बर्ष पनि नेपाल ‘तामाङ समाज जापानले मनाउने भएको छ ।

हाम्रो साँस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना, राष्ट्रको साँझा’ भन्ने मुल नाराका साथमा २०५३ ज्या ल्हो चरा वर्गलाई बिदाई र २०५४ खि ल्हो कुकुर वर्गलाई स्वागत गर्दै सुख,शान्ति, समवृदृ, सुस्वास्थ तथा उत्तरोत्तर प्रगतिको कामाना सँगै बृहत साँस्कृति कार्यक्रम गर्न लागेको हो । 

कार्यक्रमको लागि अमेरिकामा बस्दै आएका  चर्चित सेलो गाएक संजोक योन्जन र स्थानीय कलाकारहरुको साथमा कार्यक्रमलाई भव्य,सव्य र सफल बनाउनने योजना बनाएका छन् ।

जापानको जुनसुकै ठाँउमा छरेर बस्नु भएको सम्पुर्न तामाङ दाजुभाई दिदीबहिनिहरुलाई आयोजक संस्था नेपाल तामाङ समाज जापानले आउदै गरेको २०१८  जनवरी २८ आईतबारको दिन नेरिमा बुङ्ख सेन्टर टोकियोमा हुन लागिरहेको हुदा उपस्थितिको लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने