सरिता चलाउने/माघ ८, सल्यान । सल्यानमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाईते भएका छन ।

जस्मा १३ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । मुत्यु हुनेमा बागचौर नगरपालीका १० सल्यानकी ७० वर्षीय छन्चरी विक, रुकुम मुसिकोट नगरपालिका रुकुम की ३६ "/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरिता चलाउने/माघ ८, सल्यान । सल्यानमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाईते भएका छन ।

जस्मा १३ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । मुत्यु हुनेमा बागचौर नगरपालीका १० सल्यानकी ७० वर्षीय छन्चरी विक, रुकुम मुसिकोट नगरपालिका रुकुम की ३६ "/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानमा बस दुर्घटना हुँदा तीनको मृत्यु, ३८ घाईते (नामावलीसहित)

२०७४, ८ माघ सोमबार १४:४०

सरिता चलाउने/माघ ८, सल्यान । सल्यानमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाईते भएका छन ।

जस्मा १३ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । मुत्यु हुनेमा बागचौर नगरपालीका १० सल्यानकी ७० वर्षीय छन्चरी विक, रुकुम मुसिकोट नगरपालिका रुकुम की ३६ पुस्पा खड्का खत्री, रुकुम पेउघाका १७ भीमवहादुर खड्का रहेका छन ।

रुकुमबाट तुलसीपुर तर्फ जाँदै गरेको मालिकाकालीका यातायातको ना ५ ख ५३१ बस सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित लुहाम नजिकै भाटाखोलामा आज दिउँसो करिब २ बजेतिर दुर्घटना भएको हो ।

गम्भीर घाईते हुनेमा सल्यान ढोरचौर गाउँपालीका निवासी सिता कसेरा, सोही ठाउँ निबासि २२ बर्षिय डिल्लीराम लामिछाने, अस्मिता कसेरा, रुकुम मुसिकोट नगरपालीका १ का पा १८ बर्षिय बिवेक हमाल, त्रिबेणी गाउँपालीका ७ बस्ने २२ बर्षिय दिपशिखा वली, बस्ने मुसिकोट नगरपालीका ३ का केदार, सोही बस्ने ७ बर्षिय अकिंत केसि रहेका छन् ।

यस्तै २४ की बिमला रावत, रुकुम त्रिबेणी गाउँपालीका १६ बर्षिय बिन्दु वली, सानोभेरी गाउँपालीका ६ का ६ बर्षिय गौरब रावल, मुसिकोट नगरपालीका ३ बस्ने ४ बर्षिय आयुसा केसि, दाङ घोराही उपमहानगरपालीका बस्ने धनसरा, र सोही ठाउँका १८ बर्षिय मदन कुमार वली रहेको सल्यानका प्रहरी नायव उपरिक्षक भरत विकले जानकारी दिएका छन् ।

उनिहरुलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने सामान्य घाईतेको श्रीनगर स्थित मेडिकहलमा उपचार भैरहेको विकले बताए । ७ जना भने सामान्य उपचार पछि घर फर्किएको उनले बताए ।

गाडीमा क्षमता भन्दा धेरै लाेड भएकाे र सडक अफठ्याराे भएकाले दुर्घटणा भएकाे प्रहरीले अनुमान गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित