2026-10-26 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूयोर्कबाट यूगान्डा गएर मैनालीले गरे १ सय ६१औ पटक रक्तदान

विजय थापा/माघ २९, अमेरिका l जहाँ ईक्षा त्यहाँ उपाय भने झैँ चाहना राखियो भने मात्र पनि कुनै कुराले छेक्दैन l

 अमेरिका जस्तो मुलुकमा समय व्यवस्थापन गर्न गाह्रो पर्ने तथा दुखले कमाएको पैसा आकाशे यात्रामा खर्च गर्नु चानचुन कुरा हैन l 

यस्ता सवै तगाराहरुलाई चिर्दै न्यू योर्कका समाज सेवी अर्जुन प्र मैनाली १ सय ६१ पटक रक्तदान गर्न न्यू योर्क बाट यूगान्डा गएर रक्तदान गरेका छन्  l गैर आवासीय नेपाली संघ युगान्डाले आज  युगान्डाको कम्पालामा रक्तदान कार्यक्रम सफलता पुर्बक सम्पन्न गरेको छ । 

नेपालीहरूको रगतले यूगान्डियनलाई बचाउदा सरकारले धन्यवाद नेपालीहरू दिउन र यो सम्पूर्ण नेपालीको लागी गौरव हो मैनालीले भने l रक्तदान कार्यक्रम गर्न सजिलो होस भन्ने हेतुले $ ५०० डलर सहयोग समेत मैनालीले पठाएका थिए l 

यसको साथै त्यहाका स्थानियलाई हौशला दिन र रक्तदान गर्न न्यू योर्क देखी युगान्डा गएको मैनाली बताए l रक्तदाता अर्जुन प्रसाद मैनाली  बिशेष अतिथिका रुपमा सहभागी भएका थिए । 

कार्यक्रममा बोल्दै  मैनालीले नेपालिहरुले अफ्रीकी मुलुकमा आएर आफ्नो पाखुरामा सुइ घुसारी प्लास्टिकको थैला भरी रगत दिनु चानचुने कुरा नभएको बिचार ब्यक्त गर्दै जीवनमा कमसेकम एकपटक रक्तदान गर्न सबैलाई अनुरोध गरेका छन् l 

कार्यक्रमका  प्रमुख अतिथी ब्लड  बैंक युगान्डाका  प्रमुख मुगिसा विलियमले युगान्डामा रहेका नेपालीहरुको यस मानबिय कार्यको लागि आभार ब्यक्त गरेका थिए l 

कार्यक्रममा एनआरएनए युगान्डाका  अध्यक्ष राजमणी भन्डारी , पुर्ब अध्यक्ष रमेश कंडेल, उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गङालाल खरेल, कोषाध्यक्ष  मन्जुल पाठक, प्रबक्ता कमल भट्ट लगायतले मन्तब्य  ब्यक्त गरेका थिए l 

एक सय एक जनाले रक्तदान गरेको उक्त कार्यक्रममा नेपाली , भारतिय , पाकिस्तानी , अरबेयिन र स्थानिय युगान्डाका नागरिकहरुले समेत रक्तदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने