२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोडल बनाइदिन्छु भन्दै फकाएर दोश्रो पटक बलात्कार ! फोटोग्राफर पक्राउ

२३ फाल्गुन २०७४, बुधबार १३:२८

फागुन २३, काठमाडौं । काठमाडौँमा एक १३ बर्षीय बालिका बलात्कृत भएकी छन् । मोडल बनाइदिन्छु भन्दै १३ वर्षीय बालिकालाई काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २० वर्षीय अमन तामाङले बलात्कार गरेका हुन् । 

चितवनको खैरहनी–१३ घर भएका तामाङले कक्षा ८ मा अध्ययरत १३ वर्षीय बालिकालाई फेसबुकमा साथी बनाएर मोडल बनाइदिन्छु भन्दै जबरजस्ती करणी गरेका थिए । यस बिषयमा पीडितले उजुरी दिएपछी प्रहरीले आरोप लागेका तामाङलाई पक्राउ गरेको छ । तामाङले बालिकालाई फकाएर नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको प्रहरीलाई दिइएको जाहेरीमा उल्लेख छ ।

तामाङले दोस्रो पटक पनि जबरजस्ती करणी गर्न खोज्दा बालिकाले असहमति जनाएकि थिइन् तर आफूले नग्न तस्वीर र भिडियो खिचेको भन्दै उनले धम्क्याएपछी उनि फेरी बलात्कारको सिकार बनिन् । आफूले भनेको नमाने त्यसलाई भाइरल बनाउने धम्कि दिएपछि तामाङले उनलाई पुनः बलात्कार गरेका थिए । त्यसलगत्तै उनि फरार भएका थिए ।

आफु दोश्रो पटक बलात्कार परेकपछी पिडित युवतीले काठमाडौँ स्थित महानगरीय प्रहरी वृत, गौशालामा जाहेरी दिएकी थिइन् । त्यसैको आधारमा फागुन १८ गते तामाङलाई गौशाला प्रहरीले बबरमहलबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य