२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानमारबाट राधिका तामाङ्गलाई मुर्दावाद !

११ चैत्र २०७४, आईतवार १८:१०

मोहनराज खनाल | हामी नेपाली जाति सारा-संसारका कुना-कुनासम्म छरिएर बसेपनि नेपाल र नेपाली बिच केहि दु:खद घटना पर्यो भने हामी हेरेर बस्न सक्दैनौं । हामी नेपाललाई सँधै चियाएर हेरेका छौं  । नेतादेखि लिएर भेडा बाख्रा चराउनेसम्म आज हाम्रो पुर्ख्यौली भूमी नेपाल ऋषि महर्षिको तपले बलेको नेपाल, भगवान आशुतोष पशुपति नाथको नेपाल, भगवान बुद्ध जन्मेको देश नेपाल, मुक्तिनाथ र कयौं तीर्थ स्वरूप नेपाल मानेका छौं । हामी प्रवाशीको चिनारीनै नेपाल, हाम्रो दर्पण नै नेपाल, हामी नेपालको जो कोहि अपरिचित भेटिए पनि प्रवासमा आफ्नो नेपाली भनेपछी मायाँ गर्छौं । हामी जाति पक्षमा छैनौं । हाम्रो सिंगो पहिचान नेपाल हो  । हाम्रो सर्वोपरी जाति, भाषा,सँस्कृतिको मुहार सम्झने नेपाल देश नै हो ।

आज नेपालकी नेतृत्व पदमा पुगेकी राधिका तामाङ्गले मागेको माग ऋषिघाती, भगवान पशुपतिनाथको अनादर हो  । भगवान बुद्धको अनादर हो । मुक्तिनाथ र कयौं तीर्थको अनादर हो । नेपालको परम्परा नै हिन्दु धर्म हो । राधिकाको अभिव्यक्तिले सिंगो नेपाललाई आघात पुर्याउन सक्छ । विगतमा कयौं पशु बलि दिएकै वर्ष भूईचालोले नेपाललाई क्षति पुर्यायो । हामी नेपालीहरु रोयौं  । हाम्रो बर्माबाट नेपाललाई राहत पुर्यायौं  । नेपाललाई दुख्दा हाम्रो पनि मुटु दुख्छ । नेतृ राधिका तामाङको अभिव्यक्ति पछी नेपालमा जातिय द्वन्द बढ्ने सम्भावना देखिएको छ । राधिकाको अभिव्यक्तिले नेपाललाई अर्को नरक बनाउने प्रयास भईरहेको छ । नेपाल र नेपालीलाई घोर संकटमा पार्न खोज्ने आसुरी जालको रचना सुरु भएको छ । त्यसैले नेतृ तामाङ्गलाई कडा भन्दा कडा सजाई दिलाउनै पर्छ नेपालले । 

हामी गाई ज्यादै सुद्ध हुन्छ, भन्दै पाठमा पढाउँछौं । गाई लक्ष्मी हो । गाई देशको धरोहर हो, राष्ट्रिय जनावर पनि हो । हामी प्रवासमा अन्य गाई खाने जातलाई पनि नखाने पाठ सिकाउँदै छौं र कयौं बर्मिजहरूले गाई गोरु नखाने सम्म पनि छन् । तर नेपालमा नेतृ राधिका तामाङ्गले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सँस्कृत स्नातक संघ प्रान्तीय संघ यांगौं म्यामा र सम्पूर्ण म्यामा नेपालीको तर्फबाट राधिका तामाङ्गलाई मुर्दावाद भन्न चाहन्छौं ।

मोहन राज खनाल 

अध्यक्ष 

संस्कृत स्नातक संघ प्रान्तीय संघ याँगौं, म्यानमार

जय नेपाल, जय हिमाल, जय गौमाता, जय जननी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै