2026-07-24 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा आईक्यान युएस शाखा गठन

विजय थापा/चैत्र १२,काठमाण्डौ | अमेरिकामा बसोबास गर्ने दि इन्सटीट्युड अफ चार्टर्ड एकाउनटेन्ट अफ नेपाल (आईक्यान )का सदस्यहरुले आईक्यान युएस शाखा गठन गरेका छन् ।

आईक्यान युएस शाखाको गठन भर्जिनियामा गरिएको हो ।

उक्त शाखाको औपचारिक उद्घाटन आईक्यान का अध्यक्ष प्रकाश जंग थापाले गरे । उक्त एक दिवसीय कार्यक्रममा भर्जिनिया शाखाका संयोजक गणेश बानियाले कार्यक्रमको उद्घाटन तथा समापनमा स्वागत तथा धन्यबाद ज्ञापन गरेका थिए ।

उक्त समारोहमा आईक्यान को प्रतिनिधित्व गर्दै नेपाल बाट आएका प्रतिनिधिहरुमा परिषद सदस्य सूर्य प्रसाद अधिकारी ,पूर्व अध्यक्ष प्रकाश लम्साल तथा निवर्तमान अध्यक्ष महेश खनाल को सहभागिता रहेको थियो ।

यसै गरि नेपाली राजदुताबास,अमेरिकन सरकार,आईएफएसी ,एसीएयुएस तथा स्थानीय समुदायका नेतृत्वहरुको पनि उपस्थिति रहेको थियो । उक्त नव गठित ९ सदस्यीय समितिमा गणेश बानिया ,नया राज बराल,टिका आचार्य ,सुदर्शन चापागाई ,ईश्वर पोखरेल ,बिराजन आतं ,लक्ष्मण भण्डारी ,ऐक क्षत्री तथा बिनोद लम्साल रहेका छन् ।

यो शाखा खोल्न दुई महिना अगाडी समिति निर्माण गरिएको थियो भनि छापा बिज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक