2026-09-08 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका लग्ने भनि ठगिएर अफ्रिकाको टोगोमा छ महिनादेखि अलपत्र ६ नेपालीको उद्दार

चैत १७, काठमाडौँ | अमेरिका लग्ने भनेर दलाल  द्वारा पश्चिमी अफ्रिका स्थित मुलुक टोगोमा अलपत्र पारिएका  ६ जना नेपालीहरु  महेश्वर आचार्य, कमल बहादुर धर्ती, मीन बहादुर श्रीस पुन, अशोक पौडेल, जीवन श्रेष्ठ र सोनामछिरी शेर्पा आज घर फर्केका छन  । 

उनिहरु गत हप्ता  नाइजेरिया स्थित एनआरएनए कोषाध्यक्ष हिक्मत थापा सङ्ग सम्पर्कमा आई उद्दार र घर फिर्तीका लागि सहयोग मागे पछि थापाले एनआरएनए मार्फत सहयोगका लागि पहल गरेका थिए । उनिहरुको राहदानी समेत दलालले राखेको र अन्त्यन्तै कष्टका साथ उनिहरुलाई गत छ महिना देखि पश्चिमि अफ़्रिकि  मुलुक टोगोमा राखिएको थियो । 

थापाले उनीहरुको उद्दारका लागि चासो राखी दिएकोमा नेपाल सरकार , परराष्ट्र मन्त्री , ट्राभल डकुमेन्ट लगाएतको सहयोगको लागि दक्षिण अफ्रिका स्थित नेपाली राजदूत अमृत बहादुर राई, बिष्णु गौतम र दुतावास परिवार, एनआरएनए सचिब डि बि क्षेत्री,एनआरएनएकि वैदेशिक रोजगार अधिकृत  स्वेच्छा घिमिरे, एनआरएनए सचिबालय काठमाडौं, एनआरएनए नाइजेरिया परिवार र कान्तिपुर का पत्रकार  देबेन्द्र भट्टराईलाई हार्दिक आभार ब्यक्त गरेका छन् । 

उनिहरु भोलि बेलुकी दिल्ली हुँदै काठमाडौं पुग्दैछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ