2026-07-25 01:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा नेपाली सांगेतिक उत्सव २०१८ मनाईदै

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत | यहि आउदो सन २०१८ मे महिना १२ तारिख सनिबारको दिन बेलायतको ईलेक्ट्रिक, ब्रिक्सटन लण्डनमा भब्य नेपाली सांगेतिक उत्सव २०१८ “गोर्खा वरियर्स” ले आयोजना गर्ने भएको छ ।

बेलायतमा रहेका नेपाली नयाँ तथा पुराना पुस्ताहरुको संगीत रुचिलाई मध्य नजर गर्दै यस सांगेतिक उत्सवमा पप गीत देखि सुगम संगीतहरुको लाईभ ब्याण्ड प्रस्तुती सँगै भरपुर मनोरञ्जन दिलाउन नेपालबाट बहु चर्चित गायकहरु आस्था बेण्डको नरेन लीम्बु, निमा रुम्बा, “द अरजिनल ड्यू” (फर्मर १९७४ एडी) का चर्चित गायकहरु एड्रियन प्रधान र फिरोज स्याङ्देनहरु बेलायत आउने जानकारी आयोजक टिमका अल्विन लीम्बु र पिटर गुरुङ्गले दिएका छन । 

उक्त सांगेतिक उत्सवको लागी हलको क्षमताको तिन तिहाई टिकटहरु बिक्रि भई सकेको छ र बिक्ने क्रम जारी रहेको र अझै टिकट नलिएका ईच्छुकहरुले यो दिईएको लिङ्कमा गएर सम्बन्धित ब्याक्ति सँग सम्पर्क या सोझै अनलाईन लिङ्कबाट पनि टिकट खरिद गर्न सकिने छ । https://www.facebook.com/events/955180291302859/

बेलायतमा धेरै सांङ्गेतिक कार्यक्रमहरु भएपनि यो सांङ्गेतिक कार्यक्रम भने अलि प्रिथक रहने जानकारी पनि आयोजक टिमले दिएका छन । साँझ ८ बजेबाट मध्यरात १२ बजे सम्म सांङ्गेतिक कार्यक्रम हुने त्यस पश्चात डिजे फाट र डिजे एस काजीको साथमा विहानको ४ बजे सम्म नाँच हुने आयोजकले जानकारी दिएका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक