झापाका मिरन कार्कीले आफूले काम गर्ने ठाउँमा भेटेको एक लाख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

झापाका मिरन कार्कीले आफूले काम गर्ने ठाउँमा भेटेको एक लाख"/>

2026-09-08 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा एक नेपालीले डेढ करोड फेला पारेपछि…

जेठ ९, काठमाडौँ | दुवईमा कार्यरत एक नेपालीले आफूले भेटेको झण्डै डेढ करोड रुपैयाँ फिर्ता गरेका छन् ।

झापाका मिरन कार्कीले आफूले काम गर्ने ठाउँमा भेटेको एक लाख १८ हजार अमेरिकी डलर फिर्ता गरेका हुन् |

युएईको अलसाया कम्पनी अन्तर्गत इमिरेट्स मल अलबर्षा रहेको स्टारबक्स कफी पसलमा कार्यरत कार्कीले आँफैले काम गर्ने ठाउँमा पैसा भेट्टाएर फिर्ता गरेका थिए | कार्कीले नगद रकम सहित पर्यटकीय भिसामा आएका प्यालेस्टाइन नागरिकहरुको राहदानी पनि रहेको झोला स्थानीय प्रहरी मार्फत सम्बन्धित व्यक्तिलाई बुझाएका छन् | 

उनका अनुसार काम गर्ने पसलमा सामान भेटेपछि कम्पनीको छुट्टै प्रक्रिया छ । नगद पैसा भएको झोला लिएर मलको सेक्युरिटीमा जाँदा पनि लिन नमानेपछि स्थानीय प्रहरीलाई फोन गरेर आफैंले पैसा बुझाएको उनले बताए |

उनको ईमान्दारीपूर्ण कामलाई स्थानीय प्रहरीले मंगलबार सम्मान गरेको छ । स्थानीय प्रहरीलाई सहयोग गरेको भन्दै युएईले आफ्नो देश आएको पर्यटकको हराएको सामान र पास्पोर्ट भेटाउन मद्दत गरेकोमा इमान्दार नेपाली नागरिकको प्रमाणपत्र पनि दिएको छ । यो सम्मान युएईको राष्ट्रिय पुरस्कार सरहको रहेको स्थानीय प्रहरीले उल्लेख गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ