Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अमेरिकामा एक नेपाली युवकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २४, काठमाडौं । अमेरिकाको टेक्सासस्थित लेविसभिल्ले तालमा पौडी खेल्ने क्रममा डुवेर एक नेपाली युवकको मृत्यु भएको छ ।

काठमाडौं गोलढुंगाका २३ वर्षीय विवेक दाहालको सोमबार बेलुका साथीहरुसँग ताल किनारमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

विवेक चारवर्ष अगाडि विद्यार्थी भिसामा अमेरिका गएका थिए ।

उनले युनिभर्सिटी अफ टेक्सास अर्लिङ्टनको पढाइ सुरु गर्न भन्दा पहिले आफ्नो परिवारसँग भेटघाट गर्न चाहेका थिए ।