२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बहराइनमा रहेका नेपालीहरुलाई स्वदेशमै लगानी गर्न आह्वान

२०७५, २४ असार आईतवार ०३:४३

असार २४, काठमाडौँ (रासस) | बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनमा आफूले आर्जन गरेको आयलाई नेपालमा लगानी गर्न र गराउन आआफ्नो क्षेत्रबाट योगदान पु¥याउन उद्यमीलाई आह्वान गर्नुभएको छ । 

नेपाली राजदूतावास मनामा, बहराइनले शुक्रबार क्रियाशील करीब तीन दर्जन संघसंस्था, गैरआवासीय नेपाली संघ (एनआरएन), बहराइनमा विभिन्न पेशा व्यवसायमा संलग्न उद्यमीका प्रतिनिधिसँगको वैदेशिक प्रवद्र्धनसम्बन्धी अन्तक्र्रियामा राजदूत सुन्दासले सो कुराको आह्वान गर्नुभएको बहराइन दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

उप नियोग प्रमुख खगराज अधिकारीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा चार्टर्ड एकाउन्टेन रमेश धितालले नेपालको आर्थिक परिसूचक, रणनीतिक लाभका क्षेत्र, लगानीका विधि तथा प्रक्रिया, लगानी र करसम्बन्धी विद्यमान व्यवस्था, नवीनतम् सिर्जनात्मक लगानीका सम्भावनाबारे प्रष्ट पार्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा