2026-09-08 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रथम मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठ द्वारा न्यू जर्सीमा हट ब्रेड को उदघाटन

विजय थापा | साउन ७, वाशिंगटन डिसी | नेपाली कि प्रथम मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले न्यू जर्सीको भर्खर संचालनमा आएको हट ब्रेड को उदघाटन गरेकी छिन् । अमेरिकामा अध्ययन गर्न आएकी श्रेष्ठले न्यु जर्सी को डेटन शहरमा गत जुलाई २८ तारिख रिबन काटी हट ब्रेड नामक पसलको उद्घाटन गरेकी हुन् । 

उक्त हट ब्रेडका संचालक राजु श्रेष्ठले उनको उक्त पसल अमेरिकामा दोश्रो शाखा भएको जानकारी दिएका छन । श्रेष्ठले नग्माले उद्घाटन गरेकोमा हर्ष भयक गरेका छ्न । हट ब्रेड का विभिन्न परिकारका सामग्री मध्ये अन्डा न मिसाईएको केक निकै प्रसिद्ध हुनुको साथै स्वादिलो र मिठो भएकोले यसको ब्यापार पनि वृद्धि भएको बताएका छन् । 

ताजा र स्वादिलो र गुणात्मक भएको कारण ग्राहक आई रहने बताउदै त्यसलाई आफुले ध्यान दिएकोले दोश्रो शाखाको रुपमा पनि खोल्न सफल भएकोमा आफू उत्प्रेरित भएको बताएका छन् । 

यसै गरि नग्माले आफु पनि यस्ता बेकरीका परिकार पेस्ट्रीकप ,केकफ्रुट  र टार्ट मन पर्ने बताइन । उनले अगाडी भनिन हात ब्रेड मेरो मन पर्ने पसल भएको जानकारी दिएकी छिन् ।  

नग्मालाई आगामी अमेरिकाको न्यू योर्क शहरमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि आधिकारिक होस्ट (कार्यक्रम प्रस्तोता)मा नियुक्ति गरिएको छ । 

सन् २०१२ कि मिस नेपाल अर्थ भएकी नग्मा फिलिपिन्समा अन्तिम ८ औ स्थानमा पुनग सफल भएकी नग्मा यस्तो अन्तरराष्ट्रिय प्रतियोगितामा पुग्ने पहिलो नेपाली प्रतियोगी भएकी थिइन् ।

यसको साथै नग्मा वर्ल्ड मिस युनिभर्सिटी नेपाल २०१६ तथा मिस ईको युनिभर्स नेपाल २०१६ पनि भएकी छिन् । उनि कार्यक्रम प्रस्तोता,मोडल(प्रतिरूप)तथा सामाजिक कार्यकर्ता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ