2026-09-08 03:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा नवलपुर र परासी सेवा समाज

साउन १३, युएई । नवलपरासी सेवा समाज यूएईको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

संघीय संरचनाअनुसार नवलपरासी दुई जिल्लामा बाँडिएकोले सोहीअनुसार समाजलार्इ पनि दोस्रो अधिवेशनबाट नवलपुर र परासी सेवा समाज गरी दुर्इवटा गठन गरिएको छ ।

नवलपुर सेवा समाज यूएईको अध्यक्षमा भीम हमाल सर्वसम्मत चयन भएका छन्  । उपाध्यक्षमा सीता भट्टराई, मान महतो र सम्पत थापा रहेका छन् ।

यसैगरी महासचिवमा राज भण्डारी सचिवमा जितु ठकुरी चयन भएका छन् ।

प्रवक्तामा गोपालप्रसाद पराजुली , कोषाध्यक्षमा बिष्णुप्रसाद अधिकारी र सहकोषाध्यक्षमा सीता घिमिरे रहेका छन् ।

सदस्यहरुमा खेमप्रसाद अर्याल, डिलबहादुर पराजुली, श्रीमती बिमला मगर, सालिकराम कुवर, कृष्ण बंसी, दिलबहादुर बोहरा, रामप्रसाद ढकाल, पबित्र सुबेदी, कौशिला खरेल, कृष्ण बस्याल र सन्तोष श्रेष्ठ रहेका छन् ।

समाजको सल्लाहकार सदस्यहरुमा मणि भुर्तेल, संजय काफ्ले, भेषराज भट्टराई, सोनी भण्डारी, लेम मल्ल, बेदप्रसादअर्याल, कृष्ण गौतम, हरि प्रशाद पौडेल र कृष्ण बन्जारा रहेका छन् ।

यस्तै परासी सेवा समाज यूएईको अध्यक्षमा मित्रलाल पाण्डे सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा सिर्जना खनाल, कोषप्रसाद न्यौपाने सिता बराल रहेका छन् भने महासचिवमा कृष्ण बास्तोला सचिवमा धुर्वराज पाण्डे, प्रवक्तामा दीपक पाण्डे कोशाध्यक्षमा नेत्र शर्मा सहकोशाध्यक्षमा भीम भट्टराई सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरुमा गोपालप्रसाद, बिरबल पुन मगर, सुनिल पाण्डे, गणपति पाण्डे, इश्वरी पाण्डे, अस्मिता क्षेत्री, दुर्गा पाण्डे, होमबहादुर सेन, चन्द्रबहादुर काउछा, मुना सापकोटा, निर्मल तिवारी, मिन गुरुङ, हरि तिवारी र माधव भण्डारी रहेका छन् ।

सल्लाहकार सदस्यहरुमा निशा कोइराला, हरि न्यौपाने,मोहन बस्याल, अनिल त्यागी मारुत रहेका छन् ।

अधिवेशनको पहिलो सत्रको कार्यक्रम नवलपरासी सेवा समाज यूएईका अध्यक्ष भीम हमालको अध्यक्षतामा भएको थियो भने महासचिब राज भण्डारीले सहजिकरण गरेका थिए ।

नेपाली समाज यूएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यूएईमा क्रियाशील सामाजिक, ब्यावसायिक, जातीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा संस्थाकी आजीवन सदस्य तथा नवगठित परासी सेवा समाजका उपाध्यक्ष श्रीमती सृजना खनालले स्वागत गरेकी थिइन भने सचिब जितु ठकुरीले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

नवलपरासी सेवा समाज युएईले आफ्नो कार्यकाल ९२०१६-२०१८० मा गरेका सामाजिक, आर्थिक र सांगठनिक क्रियाकलापहरुबारे सबैलाई जानकारी गराइएको थियो ।

कार्यक्रमलाई रोचक बनाउन कार्यक्रमको बीचबीचमा यूएईमा रहेका नेपाली कलाकारहरुको प्रस्तुति जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ