२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा हिन्दु बुद्ध मन्दिरको महापुराण: २ लाख ४० हजार डलर बढी संकलन

२०७५, १५ श्रावण मंगलवार ०२:३९

विजय थापा | साउन १५, काठमाडौँ | अमेरिकाको मेरिल्याण्ड बाल्टिमोर स्थित बुद्ध मन्दिरको निर्माणका हेतु अर्थ संकलन गर्ने क्रममा महा पुराण को तेश्रो दिन सम्म $ २ लाख ४० हजार डलर भन्दा ज्यादा रकम संकलन गरिएको जनाइएको छ । 

जुलाई २८ का दिन शनिवार देखी शुरु भएको महायज्ञको पहिलो दिन बाल्टिमोर निवासी समाजसेवी डा. श्याम कार्कीले १ लाख डलर दान गरेका थिए । नेपालका ख्याती प्राप्त वाचन प्रविन दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेको महायज्ञ गत जुलाई २८ बाट सुरु भै अगस्ट ३ मा समापन हुनेछ । 


महायज्ञको तेश्रो दिन सोमबार सम्म शालिक वाग्ले $३३,३३३( तेत्तिस हजार तीन सय तेत्तिस डलर) ,गोपाल बि.क. ले दश हजार १ डलर,  कृष्ण तथा अन्जु केसीले २५ हजार डलर तथा ५ हजार ,१ हजार आदि गरेर तेश्रो दिन सम्म $ २ लाख ४० हजार डलर भन्दा ज्यादा संकलन भएको छ । 

हिन्दु बुद्ध मन्दिर बाल्टीमोरको निर्माण तथा संस्थागत विकासको लागी आयोजित श्रीमद् भगवत ज्ञान महायज्ञमा आज तेस्रो दिन सम्म दान सहयोग गर्नु हुने दानविरहरुको नामावली समेत प्रकाशित गरिएको छ । 

आयोजक को तर्फ बाट १ हजार डलर भन्दा मुनी दान गर्ने दाताको अभिलेख पुस्तिकामा रहेको भएपनि प्राविधिक कठिनाईले यहाँ प्रस्तुत गर्न नसकिएको जानकारी गराइएको छ । आयोजकले पछि सम्पुर्ण दाताको नामावली समेत सार्वजनिक गरिने जनाएको छ ।

आयोजक को छापा बिज्ञप्ति जस्ताको तस्तै : 

हिन्दु बुद्ध मन्दिर बाल्टीमोरको निर्माण तथा संस्थागत विकासको लागी आयोजित श्रीमद् भगवत ज्ञान महायज्ञमा आज तेस्रो दिन(जुलाई ३० सोमबार ) सम्म दान सहयोग गर्नु हुने दानविरहरुको नामावली र सहयोग यस प्रकार रहेको छ । यस महायज्ञमा आएर श्रीमद् भागवत कथा श्रवण गरौ र आफु सक्दो सहयोग गरौ ! ( यज्ञ प्रारंभ जुलाई २८ देखि अगष्ट ३ सम्म) : 

सम्पुर्ण दानविरहरुलाई हार्दिक धन्यवाद एवं उज्वल भविष्यको शुभकामना छ ! 

जुलाई २८ तारिकका दान गर्ने दानविरहरु- 

१) डा. श्याम कार्की ( महानायक ) $ १००,०००( एक लाख डलर),

२) गोपाल विश्वकर्मा ( सहनायक) $१०००१( दश हजार एक डलर),

३) हुम कुमारी छन्त्याल- $१५००( एक हजार पाँच सय डलर) 

४) बलराम उपाध्याय/पौडेल – $५०००(पाँच हजार डलर) 

जुलाई २९ तारिकका दान गर्ने दानविरहरु - 

१) कृष्ण के.सी. एवं अन्जु के.सी. ( महानायक) $ २५,०००( पच्चीस हजार डलर) 

२) ईश्वर अधिकारी ( सहनायक) – $१००००( दश हजार डलर)

३) दिपा शर्मा  $५०००( पाँच हजार डलर) 

४) रविलाल सुनार (सहनायक) $१००२१( दश हजार एक्काईस) 

५) किरण सिटौला $१००१( एक हजार एक डलर) 

६) शेर ब. भण्डारी $ ११०१( एघार सय एक डलर)

७) दिनेश अधिकारी $५५५५( पाँच हजार पाँच सय पच्पन्न डलर) 

८) रमेश भट्ट $ ५०००( पाँच हजार डलर)

९) श्रीकृष्ण रेग्मी ( सहनायक ) $ ११,१११( एघार हजार एक सय एघार डलर ) 

१०) लक्ष्मण उप्रेती $ १००१( एक हजार एक डलर) 

११) देवदास राजवाहक $ १०२१( एक हजार एक्काईस डलर) 

१२) सुदर्शन भण्डारी  $१००५(एक हजार पाँच डलर)

१३) गणेश लामिछाने  $५००५(पाँच हजार पाँच डलर) 

जुलाई ३० गते -

१) महेश भट्टराई   $ ५०००( पाँच हजार डलर) 

२) मोहन ढकाल( सहनायक) $ १०,०००( दश हजार डलर) 

३) आकाश राम भण्डारी   $ ५०००( पाँच हजार डलर) 

४) महेन्द्र बास्तकोटी $५०००( पाँच हजार डलर) 

५) ईश्वर रिजाल  $१०००( एक हजार डलर) 

६) प्रेमराज महत तथा कविता महत $१००१( एक हजार एक डलर) 

७) देवी छन्त्याल $१०५१(एक हजार एकाउन्न डलर)

८) शालिक वाग्ले ( सभानायक) $३३,३३३( तेत्तिस हजार तीन सय तेत्तिस डलर) 

९) राज कुमार खड्का $१००१(एक हजार एक डलर)

१०) सन्तोष श्रेष्ठ $१००१(एक हजार एक डलर )

११) कृष्ण तामाङ $१००५(एक हजार पाँच डलर)

( नोट : १ हजार डलर भन्दा मुनी दान गर्ने दाताको अभिलेख पुस्तिकामा रहेको भएपनि प्राविधिक कठिनाईले यहाँ प्रस्तुत गर्न नसकिएको जानकारी गराईन्छ र पछि सम्पुर्ण दाताको नामावली समेत सार्वजनिक गरिनेछ )


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा