2026-09-08 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेपत्ता रहेका गंगामायाका छोरा नुरप्रसाद भेटिए

साउन २०, काठमाडौँ | गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गंगामायाकै आग्रहमा उनको खोजी गरेको थियो ।

अनसन तोड्ने क्रममा गंगामायाले मानव अधिकार आयोगसँग आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् । त्यसै आग्रह पछि नेपाल प्रहरी अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको हो । 

प्रहरीले नियन्त्रणमा लिएको नुरप्रसाद अधिकारीलाई सबै प्रक्रिया पुरा गरि गंगामायालाई बुझाउने प्रहरीको तयारी छ । 

गंगामाया र उनका श्रीमान नन्दप्रसाद आफ्नो कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै  लामो समयदेखि अनसनमा बसेका थिए । बुबा-आमा अनसन बसेलगत्तै छोरा नुरप्रसाद वेपत्ता भएका थिए । अनसन बस्ने क्रममा बुबा नन्दप्रसादको निधन हुँदा समेत नुर प्रसाद बेपत्ता नै थिए । गंगामायाले केहि दिन अघि अनसन तोडेपछी आफ्नो बेपत्ता छोरालाई खोजि गरिदिन आग्रह गरेपछि प्रहरीले उनको खोजि गरेको थियो ।

नुरप्रसाद के कारण बेपत्ता भएभन्ने बिषयमा भने कुनै खुलाशा भएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग