२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४० बर्षीय बिबाहित पुरुष १२ बर्षीय वालिका लिएर फरार

२०७५, १६ भाद्र शनिबार १५:४३

गोविन्द सिंह | भदौ १६, दिल्ली | भारतको दिल्ली उत्तमनगरबाट एक बिबाहित पुरुषले एउटि १२ बर्ष कि वालिकालाई लिएर फरार भएका छन् । बझाङ छबिस पाथिभेरा बामान डाडा गाउँमा बस्ने हाल भारतको उत्तम नगरमा बस्दै आएकि रमिलालाई लिएर फरार भएका हुन् । 

रमिला सार्कि उत्तम नगरमै कक्षा ८ मा अध्ययन गर्थिन।  आमा-बुवासंगै बस्दै आएकि रमिला सार्की आज ५-६ दिन बितिसक्दा पनि कहाँ छिन्, कुनै पत्ता लागेको छैन । रमिला सार्कीलाई बिबाहित गगन सार्की भगाएर लगेको उनकि आमाले बताएकि छन् । भगाएर लैजाने गगन सार्किका ४ वटा छोरा-छोरा समेत रहेका छन् । उनको उमेर अन्दाजी  ४० बर्ष रहेको अनुमान गरिएको छ । दिल्लीमा पुलिस केस गरेता पनि दिल्लीका पुलिसले त्यति ध्यान नदिएको रमिलाकी आमाले बताएकी छन् । 

तश्विरमा: बेपत्ता बालिका रमिला सार्कि र बेपत्ता बनाउने गगन सार्कि ।

भारतमा रहेका नेपालका बिभिन्न संघसंस्थालाई पनि छोरी पत्ता लगाउन आग्रह पनि गरेको बताउनुहुन्छ । बालिका लिएर गगन फरार भएपछि उनकि श्रीमती र छोराछोरी पनि बिचल्लीमा परेका छ्न् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय