२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं महानगरपालिकाका तथा अमेरिकाको फ्रेडरिक्सवर्ग बीच भगिनी सम्बन्ध (९ तश्वीर)

४ आश्विन २०७५, बिहीबार १५:२६

विजय थापा | असोज ४, डिसी | महानगरपालिकाका तथा अमेरिकाको भर्जिनिया राज्यकोफ्रेडरिक्सवर्ग नगर बीच भगिनी सम्बन्ध स्थापना कार्यक्रम एक बिशेष समारोहका बीच सम्पन्न भएको छ । 

२०१७ को अक्टोबरमा काठमाडौँमा भएको भगिनी सम्बन्धको घोषणा भएको थियो भने उक्त घोषणा पत्र फ्रेडरिक्सबर्ग नगरको सभा गृहमा औपचारिक  साथ वाचन गरेर सुनाइयो । 

सो समारोहमा काठमाडौं महानगरपालिकाका नगर प्रमुख बिद्या सुन्दर शाक्य र वहाको टोलि तथा फ्रेडरिक्सबर्ग नगरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । सो समारोहमा काठमाडौँमा सम्पन्न भगिनी सम्बन्धको हस्ताक्षर समारोहको श्रब्य दृश्य समेत देखाइएको थियो । सो अवसरमा दुवै नगर प्रमुखहरुले सम्बोधन गरेका थिए । 


सो अवसरमा नेपाली लोक गायक प्रेम राजा महतले नेपाली राष्ट्रिय गीत तथा लोक गीत गाउनु भएको थियो भने अमेरिकी गायिका लुरी रोज गृफित तथा गायक पिटर मिले ले अंग्रेजी गीत प्रस्तुत गरेका थिए । 

सो समारोहमा  फ्रेडरिक्सबर्गका नेपालीहरु तथा साहित्यकार गोबिन्द गिरि प्रेरणाको समेतको उपस्थिति रहेको थियो । फ्रेडरिक्सबर्ग शहरका सडकका किनाराहरुमा अमेरिकाका राष्ट्रिय झन्डा नेपालको राष्ट्रिय झन्डा तथा फ्रेडरिक्सबर्ग नगरको झन्डा फरफराएको दृश्य मनमोहक देखिन्थ्यो । 

फ्रेडरिक्सवर्ग नगरका नगर प्रमुख मेरी क्याथरिन ग्रीन दोश्रो पटक निर्वाचित भएकी हुन् । गत बर्ष नेपाल भर्जिनियाको फ्रेडरिक्सबर्ग नगरका नगर प्रमुख ग्रीनले को नेतृत्वमा १० सदस्यीय टोलि नेपाल पुगेको थियो भने काठमांडू महानगरपालिकाको ९ सदस्यीय टोलि अमेरिका आएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य