२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बनगाड कुपिण्डे नगरपालिकामा दशै अगाडि नै सडक मर्मत गरिने

२०७५, १६ आश्विन मंगलवार ०६:५७

असोज १६ सल्यान ।सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले  मोटर बाटाहरुको मर्मत कार्य सुरु गरेको छ । वर्षातको समयमा विग्रीएका प्रमुख तथा ग्रामीण कृषि  मोटर बाटाहरुको मर्मत कार्य सुरु गर्न लागिएको हो । विशेष गरी वर्षातको समयमा खसेका पहिरा तथा खाल्टा खुल्टी पुर्ने काम सुरु भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका अन्तर्गतका १२ वटै वडामा  ३२ वटा बिग्रेका ग्रामीण तथा प्रमुख सडकहरु दशैं अगाडी नै खुलाउने उद्देश्यले काम भइ राखेको नगरपालिका उपप्रमुख मन्जु यरिले जानकारी दिइन । हामीले काम सुरु गरिसक्यौं, दशै अगाडि नै सम्पूर्ण प्रमुख तथा ग्रामीण सडक बाटाहरु पूर्णरुपमा मर्मत गरिनेछ । उप प्रमुख यरिले बताइन्  । 

विशेष गरि वर्षाको समयमा सल्लीबजार औलबेशी बामे सडक र सल्लीबजार मैदुपोखरी सडक बाहेक अन्य नगरपालिकाका सम्पुर्ण सडक अबरुद्ध छन । 

उप प्रमुख मन्जु यरिको अध्यक्षता बिहिवार बसेको बैठकले नगरपालिकाको १२ वटै वडाको ३२ वटा सडक जेसिबि र डोजर लाएर सुचारु गर्ने निर्णय गरेको उप प्रमुख यरिले जानकारी दिइन ।  

दशै अगाडि नै  सम्पूर्ण सडकहरु मर्मत भई सडकहरुमा सहजै गाडी मोटर सुचारु भएपछि ती सडक प्रयोग कर्ता तथा आम स्थानीयवासीहरुलाई आवत जावतमा सहज हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ