२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा नेपालीले मनाए दिपावली

२०७५, २१ कार्तिक बुधबार १७:००

कात्तिक २१, युएई | बैदेसिक रोजगारीका क्रममा युएई पुगेका युवाहरुले बिदेशी भूमिमा सामुहिक लक्ष्मी पुजा गरि दिपावली मनाएका छन् । 

करिब एक बर्ष अघि अल समा इन्टरनेसनल प्रालिबाट  युएईको आबुधाबी स्थिती अल फाहद सेक्युरिटी सिस्टम कम्पनीमा गएका युवाहरुले सामुहिक लक्ष्मी पुजा गरि दिपावली मनाएका हुन् । उक्त कम्पनीमा कार्यरत ४० जना नेपाली युवाहरुले सामुहिक रुपमा दिपावली मनाई बिदेसी भूमिमा पनि आफ्नो पर्वको सम्झना गर्दै खुसि साटे । 


युवाहरुले बिदेशी भूमिमा पनि आफ्नो पर्वको महत्व राख्दै एकापसमा शुभ-कामना आदन-प्रदान गरि दिपावली मनाएको कुरा शिव हरि ज्ञवलीले साझा सवाल मिडियालाई जानकारी गराए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा