2026-10-26 12:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“दुबईबाट पहिलो पटक एक नेपालीले लेखाए गिनिज बुकमा आफ्नो नाम”

सचिन्द्र श्रेष्ठ | कात्तिक २३, दुबई | यूएईको flag day को अबसरमा अल खबानीज (कुरान पार्क)मा 7 दिन सम्म साईकल चलाएर गिनीज वर्ल्ड रेकर्ड राख्न पर्बत कुस्माका लक्ष्मण पौडेलको टीम सफल भएको छ ।

आज एक कार्यक्रमका बीच SIRA का कार्यकारी निर्देशक एच. इ .खलीफाले लक्ष्मण पौडेललाई Guinness World Record को प्रमाण पत्र तथा सम्मान प्रकट गरेका थिए। 

दुबईको अर्कान सेक्युरिटी कम्पनीमा ३ बर्ष देखि कार्यरत पौडेलले यूएईको सेक्युरिटी ग्रुप Dubai SIRA (security industry regulatory agency) ले “Emirates the capital of security and prosperity” भन्ने नाराका साथ आयोजन गरेको उक्त कार्यक्रममा दुबई पुलिस, दुबई सेक्युरिटी कम्पनी लगाएत अन्य private तथा public टीमहरूको सहभागिता रहेको थियो, जहाँ सात जना सँगै बसेर चलाउन मिल्ने Union bike को प्रयोग गरिएको थियो भने दुबई लगाएत बिभिन्न देशका ब्यक्ति आ- आफ्नो  कम्पनीको टीम मार्फत साइकल चलाएका थिए, November 1 देखी novenber 7 सम्म लगातार साईकल चलाएरर 1971 किलोमीटरको दूरी 153:23:06 घण्टामा पार गरी SIRA Dubai द्वारा वोर्ल्ड रेकर्ड बनाएको थियो  । 

नेपाल तथा बिदेसमा बिभिन्न संघ सस्थामा आबद्द रहेका पौडेलले नेपालको नाम बिदेसमा चिनाउन सफल रहेको र अझै थप प्रगति होस् भन्ने कामना गरेको नेपाली समुदाय यूएईका अध्यक्ष बिदुर राउतले बताए। 

यस्ता कार्यक्रमले हौशला तथा प्रोत्साहन भएको र आगामी दिनमा पनि यस्तै कार्यकममा भाग लिएर राष्ट्रको नाम प्रबासमा चमकाउन लागी पर्ने पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने