२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

३२ किमी सडक ३० बर्षदेखि निर्माणाधीन अवस्थामा

२०७५, ३० कार्तिक शुक्रबार १७:१९

कात्तिक ३०, सल्यान | सल्यानको दुलरापोखराबाट पश्चिम बन्गाड जोड्ने सड्क शीलान्या भएको ३० बर्ष पुगिसक्दा पनि निर्माणाधीन अवस्थामा रहेको छ । २०४५ सालमा तत्कालिन प्रधानमन्त्री मरिचमान श्रेष्ठलेउद्घाटन गरेको उक्त सडक त्यस पछिका ३० बर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

शीलान्यास गरिए यता उक्त सडक निर्माणका लागि बर्सेनी लाखौं बजेट विनियोजन भए पनि निर्माणकार्य सम्पन्न हुन सकेको छैन । ३२ किलोमिटर सडक निर्माण थालिएको ३० बर्ष बितिसक्दा पनि उक्त सडकमा सवारी साधन पूर्णरुपले चलाउन सकिने अवस्थामा छैन् । उक्त सडक खण्डको १८ किलोमिटर सडक ग्राभेल र १४ किलोमिटर सडक वटासिल गर्ने जिम्मा दुई बर्षअघि सन्तोषी निर्माण सेवाले लिएको थियो । दुईबर्षमा पनि निर्माण कम्पनीले आधा पनि काम सकेको छैन ।


साना सवारी साधनहरु चलेपनि ठुला सवारी साधन चल्न सकेका छैनन् । देश १ सय पर्यटकीयस्थलमा परेको कुपिण्डे दह यही सडक खण्डकोबीचमा पर्दछ । बर्षेनी हजारौ पर्यटक यहाँ आउँछन तर सडकको समस्या झेलिरहेका छन् । सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने यो मुख्य मार्ग पनि हो ।२०७४ चैतमा काम सक्ने लक्ष्य निर्माण कम्पनीले लिएको थियो ।

समय सकिएको एक बर्ष पुग्न लाग्दा पनि आधा काम सकेको छैन । २४ करोड लागतमा निर्माण थालिएको भएपनि सडकको अवस्था भने निकै नाजुक छ । सकडकै कारण केही समय अघि डरलाग्दो दुर्घटना हुँदा १३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि