2026-09-08 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा आजबाट रेष्टुरेष्ट र खाजा घरमा चुरोट खान नपाइने, खाए यस्तो सजाय हुने

पुस १७, काठमाडौं | मलेसियामा आजबाट रेष्टुरेण्ट र खाजा खाने ठाउँमा चुरोट खान नपाइने भएको छ । 

यस्ता सार्वजनिक ठाउँमा चुरोट खाँदा बालबालिका र गर्भवती महिलासहित धेरै प्रभावित हुने भन्दै मलेसिया सरकारले चुरोट खान प्रतिबन्ध लगाएको हो । यदी प्रतिबन्ध लगाएको ठाउँमा चुरोट खाएको पाइए १० हजार रिंगिट जरिवाना अथवा २ वर्ष जेल बस्नुपर्नेछ ।

यस्तै रेष्टुरेण्टहरुले चुरोट खाने अनुमति दिएको पाइए उनीहरुलाई समेत २५ सय रिंगिट जरिवाना हुनेछ । साथै रेष्टुरेण्टहरुले धुमपान गर्न मनाही गरिएको सन्देश दिने चित्र प्रष्ट रुपमा देखिने ठाउँमा राख्नुपर्ने छ । 

जरिवाना र जेलको प्रावधान ६ महिनासम्म लागु गरिने छैन । सुरुमा प्रचारप्रसार गरिने, चुरोट खाएको भेटिए सम्झाउने तर पटक पटक दोहोर्याए उनीहरुको विवरण राखिने सरकारले जनाएको छ । 

प्रतिबन्ध लगाइएका ठाउँमा चुरोटसँगै हुक्का जस्ता निकोटिनजन्य पदार्थ पनि खान पाइने छैन । प्रतिबन्ध लगाइएका ठाउँबाट तीन मिटर परसम्म यो नियम लागु हुने द स्टारले जनाएको छ । मलेसियाका स्वास्थ्यमन्त्री जुक्लिफी अहमदले यसलाई प्रभावकारी रुपमा कार्यान्वय गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग