‘आँखा भरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

‘आँखा भरी"/>

२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

युवा व्यवसायी मणिराज अभिनित म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

२०७५, २ माघ बुधबार ०४:४२



कमल घिमिरे।माघ१।पाँचथर
,पाँचथर फिदिमका युवा व्यवसायी मणिराज भट्टराईको अभिनय रहेको पहिलो म्युजिक भिडियो मंगलबार सार्बजनिक भएको छ । 


‘आँखा भरी’बोलको गीतको भिडियोमा मेलिना राईको स्वर,डी.पी.खनालको रचना,शंकर थापाको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको छ भने छायाङ्कन,सम्पादन,र निर्देशन देव जङ्ग थापा ले गरेका छन् । काठमाडौ आसपास तथा कुलेखानीमा छायाङ्कन गरिएको भिडियो मा भट्टराई सँगै मोडल श्रेया कार्कीको समेत फिचरिङ रहेको छ । 

मायाँ प्रेमलाइ समेटेर निर्माण गरिएको म्युजिक भिडियो डस म्युजिक नेपाल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ । 

भिडियो हेर्नुहोस



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा