२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा धूमधामका साथ ‘शिक्षाका लागी यात्रा’ कार्यक्रम मनाइयो, नेपाली समुदायको पनि ऐक्यबद्दता

२०७५, ४ फाल्गुन शनिबार ०२:३९

सचिन्द्र श्रेष्ठ | फागुन ४, दुबई | आर्थिक तथा पाठ्य सामग्रीहरुको अभावमा शिक्षा बाट कोही पनि बालबालिका बञ्चित हुनु पर्ने जस्ता दुःख लाग्दा स्थिति नआओस यो भावलाई सकेजती सम्बोधन गर्ने प्रयासमा हरेक वर्ष दुबई केयर(Dubai Cares)ले निम्नस्तर का बालबालिकाका निम्ति सहयोग गर्ने उद्देश्यले ‘शिक्षाका लागि यात्रा'(Walk for Education) नामक कार्यक्रम आज दुबईमा सम्पन्न गरेको छ । 

यस परोपकारी कार्यका लागि नेपाली समुदाय यूएईले पनि बिगतका बर्षहरूमा जस्तो ऐक्यबद्दता जनाउदै यो वर्ष पनि १५ फेब्रुअरी २०१९ (15 February 2019)शुक्रवारका दिन क्रिक पार्क(Creek park) मा नेपाली समुदाय यूएई र दुबई केयरले गर्ने उक्त परोपकारी कार्यक्रममा कुनै पार्टी ,जात जाती,लिङ्ग भन्दा विशुद्द नेपालीको राष्ट्रीय पहिचानका साथ उलेख्य सहभागिता जनाएको छ।


देश तथा बिदेसी संघ सस्था ,कंपनीका करीब १५००० जना मानिसहरुको उल्लेखिय सहभागी रहेको उक्त कार्यक्रममा ३ किलो मिटर पैदल हिडेर कार्यक्रम गरिएको थियो ।

नेपाली समुदाय यूएईका अध्यक्ष बिदुर राउतले भन्नु भयो  ‘थोपा थोपा मिलेर सागर बने जस्तो हरेक नेपालीको सहभागिता, सहयोगले  अरु देशको तुलनामा फरक देखिनुका साथै एक आपसमा भाईचारा ,बन्धुत्व,सदभाव रही रहने छ ।’

'हरेक नेपालीले यस्तो सामाजिक कार्यक्रममा अग्रसर रहन अहिले अति आवश्यक रहेको जसका कारण नेपाली पहिचान बिदेसी भूमिमा देखाउन सहज हुने राउतले बताउनु भयो।' 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा