२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनजना नेपाली संचारकर्मीहरूलाई मानार्थ उपाधिले सम्मान गरिने

२५ चैत्र २०७५, सोमबार ००:५०

चैत २५, अमेरिका | नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको हालै सम्पन्न भएको एक बैठकले अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको अवसरमा प्रदान गरिने नेपाली संस्कृति तथा सद्भावना राजदूत को एक मानार्थ उपाधिका साथै बिदेशमा रही नेपाली संस्कृति, साहित्य र संचारको क्षेत्रमा समर्पित भई आआफ्ना क्षेत्रबाट बिशेष योगदान दिदै आएका तीनजना नेपाली संचारकर्मीहरूलाई पनि अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसकै अवसरमा बैशाख १ गते २०७६ का दिन 'नेपाली संस्कृति तथा सद्भावना राजदूत' को मानार्थ उपाधिले सम्मान गर्ने निर्णय गरेको छ।  

रोमानियाका लागि नेपाली अवैतनिक बाणिज्यदूत   एवम्  नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानका अध्यक्ष नवराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साईबर बैठकमा सदस्यहरु दिनेश बाला श्रेष्ठ (ईटली), दीपक न्यौपाने (बेल्जियम) र निर्मल अर्याल (फ्रान्स) को उपस्थिति रहेको थियो। 


स्मरण रहोस, प्रतिष्ठानका तीनै जना सदस्यहरु नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित छन्।

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित भएका सबै व्यक्तिहरु स्वतः यस प्रतिष्ठानको सदस्य रहने परम्परा रहेको जानकारी प्रतिष्ठानका अध्यक्ष नवराज पोखरेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा