२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विप्लवका एक नेताद्वारा आत्मसमर्पण

२०७५, २५ चैत्र सोमबार ०२:०३

चैत २५, सिन्धुली | सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' समूहका एक नेताले आइतबार सिन्धुली प्रशासन समक्ष आत्मसमर्पण गरेका छन् गर्दै । उनले विप्लब समूहको गतिबिधि ठीक भएको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

रामेछाप खाडादेवी गाउँपालिका १ राकाथुमका प्रेमबहादुर श्रेष्ठ चन्द समूहको भ्रातृसंगठन ताम्सालिङ स्वायत्त प्रदेशका उपप्रमुख हुन् । उनी सिन्धुलीको सुनको सी गाउँपालिका ५ मा इटा उद्योग चलाउदै आएका उद्ममी समेत हुन् ।

उनले आफ्नो पार्टीले अख्तियार गरेको हिंसात्मक तथा ध्वंसात्मक गतिविधि आफूलाई मन नपरेको भन्दै सामान्य जीवनयापन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप