2026-09-18 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

गाडि दुर्घटना: प्युठानका दुई र अर्घाखाचीका एकको मृत्यु, १७ घाइते

जितेन्द्र खत्रि | चैत २५, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर ८ लात्तेबाजमा लु १ ज १२३९ नम्बर जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा प्युठान जिल्ला ऐरावति गाउँपालिका २ का ५२ बर्षिय धन बहादुर राना, प्युठान जिल्ला ऐरावति कै बर्ष १४ कि मनिका आचार्य र अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका १३ का ४ बर्षिय प्रिन्स श्रेष्ठ रहेका छन् । 

घाईते हुनेहरुमा भुनपा ६ कि ५० वर्षिय भारति थापा, २० बर्षिय शिव वहादुर रायमाझी, सनपा १२ कि ३० बर्षिय बिष्णु माया श्रेष्ठ, भुनपा ७ कि ५३ बर्षिय ज्ञानु थापा, रोल्पा जिल्लाका २६ बर्षिय रेग बहादुर थापा, रोल्पाकै २४ बर्षिय निर्मला घम सनपा ९ कि ५२ बर्षिय मुमादेवि आचार्य, मालारानि गाउपालिका ५ कि १२ बर्षिय सन्ध्या भुसाल, प्युठान जिल्ला ऐरावति गाउँपालिकाकि २३ बर्षिय शोनु शाहि, प्युठान जिल्ला ऐरावति गाउपालिका ५ बर्षिय डेविट बिक्रम शाहि, सनपा १घ का १७ बर्षिय राजेश नेपाली, भुनपा ५ कि २० बर्षिय मिना बन्जाडे, भुनपा ८ का ४० बर्षिय हिरा बहादुर बि क, भुनपा ६ कि २४ बर्षिय सङ्गिता घर्ती, भुनपा ५ का २३ बर्षिय जीवन राना र भुनपा ६ का २० बर्षिय गाडि चालक श्याम बहादुर घर्ती रहेका छन । 

घाईतेहरुलाई थप उपचारका लागि बुटवल पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई