Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

प्रभु बैंकको नयाँ शाखा गोरखाको पालुङटारमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत्र २९, गोरखा&nbsp; ।&nbsp;</b> प्रभु बैंकले गोरखाको पालुङटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य अनुरुप गोरखाको पालुङटार नगरपालिका वडा नं. ५ मा शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।<br></p><p>&nbsp;बैंकको पालुङटार शाखा कार्यालयबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुनेछन् र पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।&nbsp;&nbsp;<br></p>