By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
12 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
12 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
13 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
14 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
17 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
14 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
18 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा नेपालको अक्सिजन प्लान्टको लागि ८२ हजार डलर संकलन
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा नेपालको अक्सिजन प्लान्टको लागि ८२ हजार डलर संकलन
काठमाडौँ - KTMप्रवास

अमेरिका नेपाल मेडिकल फाउन्डेसनद्वारा नेपालको अक्सिजन प्लान्टको लागि ८२ हजार डलर संकलन

साझासवाल
Last updated: May 12, 2019 3:36 pm
साझासवाल
4 Min Read
Share

विजय थापा | वैशाख २९, वासिङ्टन डिसी । अमेरिका नेपाल मेडिकल फाउनडेसन (एएनएमएफ) को २३ औ वार्षिक सम्मेलनमा नेपालको अक्सिजन प्लान्ट (कारखाना) परियोजनाको लागि ८२ हजार डलर सङ्कलन गरेको छ ।

साथै नेपालमा दुई दशक देखि जर्मन बाट स्वास्थ्य क्षेत्रमा काम गरि रहेको नेपाल मेड ईभीका जर्मन चिकित्सक आर्न ड्रुले पृथक रुपमा ६० हजार युरो दिने घोषणा गरेका छन । एएनएमएफले बिशेष अक्सिजन प्लान्ट परियोजनाको लागि पूर्व सूचना जनाई कोष वृद्धि कार्यक्रमको घोषणा गरे अनुसार मे ११ शनिबार कूल ८२ हजार डलर संकलन गर्न सफल भएको छ । २३ औ सम्मेलनको अलागी प्रधानमन्त्रि केपी शर्मा ओलीले शुभकामना संदेश पठाउनु भएको थियो भने अध्यक्ष चिकित्सक सन्तोष सापकोटाले पढेर सुनाएका थिए ।

गत बर्ष २०१८ मा महाराजगंज स्थित शिक्षण अस्पतालमा एएनएमएफले अक्सिजन प्लान्ट जडान गर्न सफल भएको थियो । संस्थाले नेपालका सवै प्रदेशका लागी परियोजना लग्ने योजना समेत राखेको छ ।

उपत्यका बाहिर अक्सिजनको अभाव नहोस र यसको समस्याको समाधान होस् भन्ने हेतुले एएनएमएफले यसमा बिशेष पहल गर्दै सम्मेलनमा कोष वृद्धि रात्री भोजन कार्यक्रम (फन्डराईजिङ्ग डिनर ) राखेको थियो ।

यो रकम संकलन गर्नु अगावै करिव २५ हजार डलर संकलन भै सकेको थियो भने मे ११ मा सम्पन्न  कोष वृद्धि रात्री भोजन कार्यक्रम (फन्डराईजिङ्ग डिनर ) मा कूल ८२ हजार डलर संकलन भएको छ । नेपाल ,बेलायत तथा अमेरिकाका विभिन्न राज्यहरुमा रहेका चिकित्सकहरुले बोलेको रकम एएनएमएफलाई दिने छन ।

संस्थामा आजीवन सदस्यको लागि एक हजार डलर रहेकोले उक्त कार्यक्रममा सहभागी भएका स्वयम चिकित्सकले आजीवन सदस्य बन्नुको साथै आफ्ना जीवन संगिनी तथा आफ्ना छोराछोरीलाई समेत आजीवन सदस्य बनाएका थिए ।

संस्थामा जुन सुकै उमेरका पनि आजीवन सदस्य बन्ने प्रावधान रहेकोले करिव ३ जना बालबालिका किशोरकिशोरी सहित ७ महिनाकि बालिका पनि १ हजार डलर तिरेर आजीवन सदस्य भएका छन् । यो भन्दा पहिले ११ महिनाकि बालिका अमेरिका नेपाल मेडिकल फाउनडेसन (एएनएमएफ)को आजीवन सदस्य बनेकी थिइन् । अमेरिकामा आइतबार आमाको मुख हेर्ने दिन परेकोले यस दिनलाई समर्पित गर्दै आमाको नाममा आजीवन सदस्य बन्ने घोषणा गरेका थिए ।

सम्मेलन मा एएनएमएफका सह-संस्थापक तथा पूर्व अध्यक्ष गौरी अधिकारीलाई जीवनकाल उपलब्धि पदक द्वारा सम्मान गरिएको थियो । गत मे १० देखि १२ सम्म चल्ने उक्त सम्मेलनको पहिलो दिन शुक्रबार नेपाल तथा अमेरिकाका विभिन्न राज्यहरुमा रहेका नेपाली चिकित्सकहरुको जमघटको साथै सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

नेपाल बाट आएका स्वास्थ्य मन्त्रालयका सह सचिव चिकित्सक रमेश खरेल,नेपाल मेडिकल काउन्सिलको प्रतिनिधित्व गर्दै उपाध्यक्ष प्रा चिकित्सक नारायण बिक्रम थापा लगायतको सहभागिता रहेको थियो ।

सम्मेलनमा चिकित्सकहरुले विभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कु कार्की( बिद्या वारिधि )मेरिल्याण्ड राज्यका बिधान सभा सदस्य एचपी ह्यारी भण्डारीले समेत मन्तब्य राखेका थिए ।

सम्मेलनमा आसन ग्रहण ,मंचमा आमन्त्रण ,खादा द्वारा सम्मान कार्यक्रम नराखी व्यवसायिक रुपमा चिकित्सकहरु आफ्ना बिषयमा वस्तुमा केन्द्रित रहेका थिए ।

सन् १९९७ मा नेपाली मूलका चिकित्सकहरुको प्रयास तथा नेपाललाई माया गर्ने अमेरिकन चिकित्सकहरुको पहलमा स्थापाना भएको अमेरिका नेपाल मेडिकल फाउनडेसन का संस्थापक अध्यक्ष चिकित्सक अर्जुन कार्की हुन् l

गैर मुनाफा सामाजिक संस्थाको रूपमा न्युयोर्कमा दर्ता भएको संस्था एएनएमएफको मुख्य उद्देश्य नेपालका परियोजनालाई सहयोग गर्नुको साथै स्वास्थ्य सेवा पुर्‍याउनु रहेको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article विचरा मलेसिया जाने कामदार ! श्रममन्त्रीलेनै हस्ताक्षर विर्सिदिएपछि अब कसको आश ?
Next Article पर्यटनको गन्तब्य बन्दै मुर्मा टप (फोटो फिचर)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमनोरञ्जन

राति १२ बजे प्रवेश गर्नु पर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेनन् (फैसलासहित)

57 years ago
काठमाडौँ - KTMसमाज

नेविसंघको प्रधानमन्त्रीलाई ‘विषादीयुक्त तरकारी’ उपहार

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

सनराइज बैक लिमिटेको नगद फिर्ता (क्यास ब्याक) योजना

57 years ago
काठमाडौँ - KTMम्याग्दी - MGDसमाज

‘तान्दातान्दै श्रीमती र छोरीलाई पहिरोले बगायो’

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?