Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

पांचथरमा एक व्यक्ति मृतावस्थामा फेला

By साझासवाल

<p>कात्तिक ११, मिक्लाजुङ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय भुवानीप्रसाद श्रेष्ठ रहेका छन् ।&nbsp;</p><p>शनिबारदेखि घरबाट हराइरहेका उनी आज बिहान स्थानीयवासीले तीनतले भिरमा मृतावस्थामा फेला पारेको स्थानीयवासी धनसिंह नेम्वाङले बताउनुभयो ।उनको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।</p><p>उनको जिल्ला अस्पताल पाँचथरमा शव परीक्षणसमेत गरिसकिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी अनिल पौड्यालले बताउनुभयो ।</p>