नविन रावत, साउन ३, सल्यान । यस बर्ष मालपोत कार्यालय सल्यानबाट १ करोड ७५ लाख ४८ हजार २ सय ५० रुपैयाँ राजस्व जम्मा भएको छ । विभिन्न शुल्क तथा दस्तुर वापत आएको रकम जिल्ला विकास समिति, नगरपालिका र राजस्व कार्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नविन रावत, साउन ३, सल्यान । यस बर्ष मालपोत कार्यालय सल्यानबाट १ करोड ७५ लाख ४८ हजार २ सय ५० रुपैयाँ राजस्व जम्मा भएको छ । विभिन्न शुल्क तथा दस्तुर वापत आएको रकम जिल्ला विकास समिति, नगरपालिका र राजस्व कार्या"/>
2026-09-08 02:56 PM
अर्थ/विकास

सल्यान मालपोतमा पौने २ करोड बढी राजस्व संकलन

नविन रावत, साउन ३, सल्यान । यस बर्ष मालपोत कार्यालय सल्यानबाट १ करोड ७५ लाख ४८ हजार २ सय ५० रुपैयाँ राजस्व जम्मा भएको छ । विभिन्न शुल्क तथा दस्तुर वापत आएको रकम जिल्ला विकास समिति, नगरपालिका र राजस्व कार्यालयमा पठाइनेछ ।

सल्यान मालपोतमा घरजग्गा रजिष्ट्रेशनबाट १ करोड ६७ लाख १ हजार २४, रातो पुर्जा विक्रिबाट ७५ हजार ७ सय ७५, न्यायिक दस्तुर दण्ड जरिवानाबाट ४ हजार ९ सय ५०, रोक्का दस्तुर ४ लाख ४५ हजार ३० र सेवा शुल्कबाट ३ लाख २१ हजार ४ सय ७१ रकम जम्मा भएको जिल्ला मालपोत अधिकृत हेमराज शर्माले जनाएका छन ।

मालपोतमा जम्मा भएको रकम जिल्ला विकास समितिमा ६३ लाख २४ हजार ५ सय ८३, नगरपालिकामा ७८ लाख ६६ हजार २ सय ८० र ३३ लाख ५७ हजार ३ सय ८६ रुपैयाँ आन्तरिक राजस्व कार्यालयमा पठाइनेछ ।

गत बर्ष भन्दा यसबर्ष राजस्व संकलनमा वृद्धि भएको भन्दै अधिकृत शर्माले पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेका मात्रामा पनि वृद्धि भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता