विजय थापा/साउन ४, वाशिंगटन डिसी lअमेरिकाको क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा स्थापना भएको कृयटिभ नेपाल युथ अर्गनाइजेशनमा गत ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/साउन ४, वाशिंगटन डिसी lअमेरिकाको क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा स्थापना भएको कृयटिभ नेपाल युथ अर्गनाइजेशनमा गत ज"/>

2026-07-25 06:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यालिफोर्नियाको कृयटिभ नेपाल युथ अर्गनाइजेशनमा नयाँ समिति गठन

विजय थापा/साउन ४, वाशिंगटन डिसी lअमेरिकाको क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा स्थापना भएको कृयटिभ नेपाल युथ अर्गनाइजेशनमा गत जुलाई १७ तारिखमा नया कार्यकारी समिति सर्ब सम्मतिबाट गठन भएको छ l  सन्  २००९ मा स्थापना भएको गैर मुनाफा सामाजिक संस्था युवा वर्गको प्रतिनिधित्व गर्दछ l

सामाजिक सेवामा पनि उल्लेखनीय काम गर्दै आएको संस्थाले गत बर्ष भूकम्पमा झन्डै अमेरिका बाट नेपाल १० लाख भन्दा ज्यादा आर्थिक सहयोग गरेको थियो l ​ ​ग्रिष्म कालिन बनभोजको साथै संस्थाको दोश्रो साधारण सभामा दुई बर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ l सुबाश थापाको अध्यक्ष ता नव निर्बाचित कार्य समितिमा उप सभापतिमा शशि प्रसाई तथा बबिता सिटौला निर्वाचित भएका छन् l

यसै गरि महासचिबमा पुण्य कार्की ,सचिबमा सुमेर सुब्बा ,कोषाध्यक्षमा पुस्कर रेग्मी तथा सह कोषाध्यक्षमा अन्जना भुजेल निर्वाचित भएका छन् l​ ​कार्यकारी समितिका सदस्यहरुमा क्रमस ,हेमन्त सिटौला,मोहन गुरुङ,सकुन राई,किरण आचार्य ,ध्रुब बस्याल ,महेश भण्डारी ,प्रतिमा दुलाल तथा उत्सव पन्त निर्वाचित भएका छन् l

नव निर्वाचित महासचिब पुण्य कार्कीले बनभोज कार्यक्रम सफल बनाउन सहयोग पुराउनु हुने सम्पूर्णलाई संस्थाको तर्फबाट धन्यवाद दिएका छन् l​ ​नयाँ नेतृत्वलाई सहजीकरण तथा सपथ ग्रहण गराउनु हुने सस्थाका सल्लाहाकार तथा निर्वाचन आयुक्त धर्मेन्द्र पराजुली तथा सुरेन्द्र मल्ल प्रति संस्थाले आभार प्रकट गरेको छ l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक