Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आयात खुकुलो

२०७७, १७ बैशाख बुधबार ०३:४५

वैशाख १७, सिन्धुली | सिन्धुलीमा यही वैशाख ३ गतेदेखि आयातमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले केही खुकुलो बनाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा आवश्यक उपभोग्य वस्तु आयातमा खुकुलो बनाएको हो ।

वैशाख २५ गतेसम्म तराईका जिल्लालगायत अन्य जिल्लाबाट यस जिल्लाको प्रयोजनका लागि भइरहेको फलफूल, माछामासु, अण्डा र कुखुराको चल्ला ढुवानीलाई फुकुवा गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

जिल्लामा प्रवेश गर्ने अत्यावश्यकीय खाद्यान्न ढुवानी गर्ने सवारी साधनलाई उद्योग वाणिज्य सङ्घ सिन्धुलीले स्यानिटाइज गर्ने व्यवस्था मिलाउने भएको छ । पसलमा खाद्यान्न खरिद गर्न आवतजावत गर्ने ग्राहकलाई सुरक्षित दूरी कायम गर्ने उद्योग वाणिज्य सङ्घ सिन्धुलीले पहल गर्ने सूचनामा उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै