By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    8 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    9 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    14 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बहराइनमा कोरोना संक्रमित एक नेपालीद्वारा आत्महत्या
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बहराइनमा कोरोना संक्रमित एक नेपालीद्वारा आत्महत्या
काठमाडौँ - KTMप्रवास

बहराइनमा कोरोना संक्रमित एक नेपालीद्वारा आत्महत्या

साझासवाल
Last updated: May 29, 2020 7:50 am
साझासवाल
1 Min Read
Share

जेठ १६, काठमाडौँ | बिहीबार बहराइनमा एक कोरोना संक्रमित नेपाली कामदारले आत्महत्या गरेका छन् । ताप्लेजुङ स्थाई घर भएका ३८ वर्षीय एक पुरुषले कोभिड १९ को उपचारका क्रममा आत्महत्या गरेका हुन् । 

बहराइनको एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत ति नेपाली युवाले आत्महत्या गरेको बहराइनस्थित नेपाली दुतावासले समेत पुष्टि गरेको छ । दुतावासका अनुसार ति युवाले क्वारेन्टाइनभित्रको बाथरुममा झुन्डिएर आत्महत्या गरेका हुन् । 

बहराइनमा अहिलेसम्म ३ सय ३१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य धेरै नेपालीले कोरोना जितिसकेका छन् । 

यो समाचार तयार पार्दासम्म बहराइनमे कोरोना संक्रमित कुल संख्या १० हजार ५२ जना पुगेको छ । जसमध्य १५ जनाको मृत्यु भएको छ । यो मृत्युदर निकै कम हो । मृत्यु भएका मध्ये १४ जना बहराइनका नागरिक हुन् भने एक जना भारतका नागरिक हुन् । 

बहराइनमा ५ हजार ४१९ जना निको भइसकेका छन् भने ४ हजार ६१८ जना निको हुने क्रममा छन् । कोरोना संक्रमण पुष्टि भई नौ जना गम्भीर रुपमा बिरामी भएका छन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article मलेसिया र खाडीका देशमा ९ हजार नेपाली श्रमिक कोरोना संक्रमित, कुन देशमा कति संक्रमित ?
Next Article विदेशबाट नेपाल फर्किनुपर्ने अवस्थामा रहेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMप्रवास

एनआरएन अमेरिकाको अध्यक्ष पदको लागि संजय थापाद्वारा आधिकारिक उम्मेदवारी घोषणा (पूर्ण पाठ)

57 years ago
काठमाडौँ - KTMसमाज

पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण पुष्टि, २३४० जना संक्रमणमुक्त

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

बैंककबाट नेपाल आउँदै गरेको बिमानमा लेजर आक्रमण !

57 years ago
काठमाडौँ - KTMराजनीति

‘प्रचण्ड’ सरकारलाई विश्वासको मत लिन कठिन हुन्छ: कांग्रेस

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?